आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलाे जित

आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले मंगलबार राति आएरल्याण्डलाई ३८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा...

ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली महिला फुटबल टिम फर्कियो

काठमाडौं – सन् २०२० ओलम्पिक छनोट अन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ । ओलम्पिक छनोटमा सहभागिताको पहिलोपल्ट नै दोस्रो चरणमा पुग्न सफल नेपाली टोलीलाई बिहीबार...

एभरेस्ट प्रिमियर लिग (ईपीएल) लाई आईसीसीको मान्यता

मंसिर २२ देखी पुस ७ गते सम्म चल्ने तेस्रो संकरणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट २०१८ लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको छ । गत संकरणको प्रतियोगितामा २० हजार डलर तिरेर ईपीएलले...

डान्स रियालिटी सो छमछमी सिजन ४ को बुटवल अडिसन भोली देखि

बुटवल, २९ कार्तिक । नेपाल टेलिभिजनको डान्स रियालिटी सो छमछमी सिजन ४ को बुटवल अडिसन भोली देखि बुटवलमा सुरु हुने भएको छ । बुटवलको दियालो फुडल्याण्डमा दुई दिन सम्म चल्ने बुटवल अडिसनमा २ सय...

प्रदेश न : ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि महामहिम अमेरिकी राजदुत ¥याण्डी डब्लु बेरी बीच छलफल

बुटवल, २९ कार्तिक । मुख्यमन्त्री शंकर पोखरेल संग नेपालका लागि महामहिम अमेरिकी राजदुत ¥याण्डी डब्लु बेरीले आज भेट गरेका छन् । मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम,समृद्धिका लागि प्रदेशका प्राथमिकता,नेपालको विकासमा अमेरिकाले...

नेपाल आइडलका होस्ट आशिफ शाहले यसरी मनाए आफ्नो जन्मदिन (भिडियो)

काठमाडौँ। नेपाल आइडलका होस्ट आशिफ शाहले आफ्नो जन्मदिन मनाएका छन्। नेपाल आइडलको टिमसँग उनले केक काटेर आफ्नो जन्मदिन मनाए। आशिफ शाह नेपाल आइडलको पहिलो सिजनका होस्ट सुशील नेपाललाई रिप्लेस गरेर दोस्रो सिजनमा होस्ट बनेर आएका...

नेपाल आइडलहुँदै ‘द भोइस अफ नेपाल’मा आइपुगेका राहुल बिश्वासको आवाजमा नयाँ गीत सार्वजनिक

काठमाडौँ । संगीतकार अनिल शाही नबोदितको नयाँ आधुनिक गीत ‘तिम्रो लागि’ को म्युजिक भिडियो बजारमा आएको छ । ‘तिम्रो लागि’ बोलको नयाँ म्युजिक भिडियोमा अनिल शाहीलाई रचनाकार, संगीतकारको रुपमा मात्र नभइ मोडलका रुपमा समेत...

रातारात भारतबाट किन नेपाल आईन् निरुता सिंह ? बुवा बिरामी पर्दा यति सम्म दुब्लाइन

काठमाडौँ, हाल चलचित्र जगतमा चलचित्र दाल भात तरकारी को निकै चर्चा चलिरहेको छ । किरण केसीको निर्माण र उनका सुपुत्र सुदन केसीको निर्देशनमा बन्न लागेको यस चलचित्रले छायांकन अगावै चर्चा कमाएको छ । कार्तिक २७...

आगमी शैक्षिक सत्रमा पुस्तक अभाव हुने संकेत

बुटवल, १२ चैत । आगमी शैक्षिक सत्रमा पनि विद्यार्थीले पुस्तक पाउने संकेत देखिएको छैन । आउंदै गरेको बैशाक १ गतेदेखि शैक्षिक सत्र सुरु हुंदैछ । तर अहिलेसम्म पुस्तक पसलहरुमा समेत पुस्तक उपलब्ध गराईएको छैन...