साहित्य

गजल

गुल्मी जिल्लाको अर्बेनीमा पिता स्वर्गीय दयाराम न्यौपाने र माता योगमाया न्यौपानेको कोख बाट जन्मिएका डी आर न्यौपाने सुर्य साहित्यमा रुचि राख्छन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा स्थायी बसोबास भएका न्यौपाने हाल...

सञ्जय काउछाको ‘जिन्दगी’ कथा संग्रह विमोचन

बुटवल, ११ साउन । लेखक सञ्जय काउछा मगरको ‘जिन्दगी’ कथा संग्रह विमोचन भएको छ । शनिबार बुटवलमा आयोजित गजल सागरको नियमित श्रृङ्खलामा रोहित रानाको गजल वाचन तथा सञ्जय काउछाको ‘जिन्दगी’ कथा संग्रह विमोचन गरिएको...

साहित्यकार सरिता अर्यालको ‘मेरो अपहरण’ सार्वजनिक

काठमाडौँ, ११ साउन । साहित्यकार सरिता अर्यालको नियात्रा सङ्ग्रह ‘मेरो अपहरण’ सार्वजनिक भएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक समारोहका बीच पुस्तक सार्वजनिक गरेका छन् । उनले मेरो...

गजल ! बिना श्रीपेचका राजा

गए श्रीपेचका राणा आफ्नै कुकर्मले गए गए श्रीपेचका राजा आफ्नै कुकर्मले गए श्रीपेच नभएर के भो उस्तै कर्म भएपछि श्रीपेच बिनाका राजा धेरै धेरै भए   गजल रामचन्द्र भट्टराई  ...

के जमाना आयो कुन्नी ?

के जमाना आयो कुन्नी धानको बीउ खेतमा रोप्नुको साटो घाँटीमा वीउको माला लगाउने खेतमा धानकोब्याड राख्नुको साटो फूलरोप्ने गमलामा धानकोब्याड राखेर असार १५ गमलामै धान रोपेको देखाउने अनि दही चिउरा र अरु परिकार थालमा सजाएर फोटोखिच्ने मुखमा परोस नपरोस केहि छैन दही च्युराको फोटो...

पहाडको गाउँमा जन्मिएकी मेरी “आमा”

रमेश पराजुली  बुटवल, २१ वैशाख । आमा ! आहा कति मिठो शब्द, कति प्रिय लाग्ने शब्द म जे छु त्यसको कारण हुनुहुन्छ मेरी आमा । मेरो जीवनको अस्तित्वको केन्द्रमा कोही छ भने मेरी आमा हुनुहुन्छ...

उपहार सम्पूर्ण आमाहरुलाई

आमा, मलाई उ त्यो जुन चाहियो भन्दा आमाले गमलाभरी पानी राखेर ल्याइदिनु भयो त्यो गगनको जुन पनि उसकै समिपमा र मज्जाले खेल्यो जुनसँग धोको पुग्नेगरी । आमा मलाई निन्द्रा लागेन भन्दा मस्ता निन्द्राबाट उठेरपनी गाइदिनु भो मिठा-मिठा गीतहरु सुम्सुमाउदै उसको निधार र...

मलाई टुहुरो बनाईन मेरि आमाले दु:ख लागेछ

बाग्लुङको बुर्तिवाङ १ मा जन्मीएका ऋषि सापकोटा सानैदेखि साहित्यमा रुचि राख्छन् । उनले हालसम्म ६ सयको हाराहारीमा मुक्तक लेखेका छन् ब्ुटवल बहुमुखि क्याम्पसमा ब्याचलर अध्ययनरत सापकोटाले बुटलल अनलाइनका लागी लेख्नुभएका ५ मुक्तकहरु   मुक्तक १ मेरो प्रगतिमा...

झझल्काहरुको बुटवलमा चर्चा

बुटवल, बैशाख १४ । लामो समय लुम्बिनी क्षेत्रलाई कार्यक्षेत्र बनाएर पञ्चायतकालिन समयमापत्रकारिता गरेका लेखकडिल्लि प्रसाद आचार्यको स्मृति संग्रह झझल्काहरुको शनिबार बुटवलमाचर्चा गरिएको छ । नेपालपत्रकार महासंघ रुपन्देहीको आयोजनामा गरिएको पुस्तकचर्चा कार्यक्रममा आचार्यको पुस्तकले बुटवल...