अर्थ/वाणिज्य

व्यापार छैन तर पसल खुलै

नेपालगन्ज १९ बैशाख  नेपालगन्जको प्रमुख व्यापारीक स्थान भनेर घरबारीटोललाई चिनिने गरीन्छ । अन्य स्थान भन्दा पनि भिडभाड घरबारीटोलमै हुने गर्छ । विशेषगरी कस्मेटिक, लुगा, तयारी पोसाक, रेडिमेड फेन्सीका लागी होलसेल तथा फुटकरका लागी अधिकाशंको रोजाई...

आवास कार्यक्रम : २४ करोड सकियो, गरीबको पीडा उस्तै

जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि...

नेपाल बैंकको खुद मुनाफा २ अर्ब २४ करोड

काठमाडौँ, १६ वैशाख । नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको...

राष्ट्र बैंकले आज तोकेको बिदेशी मुद्राको विनिमय दर

बैशाख १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ । आज एक युरोको खरिददर १२४...

भूकम्पमा सामान्य क्षति पुगेका घरको प्रवलीकरणप्रति लाभग्राहीले देखाएनन् चासो

 गलकोट, १४ वैशाख विसं २०७२ को भूकम्पमा सामान्य क्षति पुगेका घरलाई जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले प्रवलीकरण (रेक्ट्रोफिट) को तयारी गरे पनि लाभग्राहीले चासो देखाएका छैनन् । आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले...

विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौ – अमेरिकी डलरसहित अरु सबै विदेशी मुद्राको भाउ भने बढेको छ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा तोकेको...

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा शीतभण्डार स्थापना

नवलपरासी, १० वैशाख समग्र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सहीमा शीतभण्डार स्थापना गर्ने कामको शुरुआत भएको छ । स्थानीय तहको २५ प्रतिशत रु एक करोड २५ लाख र बाँकी ७५ प्रतिशत रकम...

सरकारी गाडीमा मनोमानी, एक अधिकृत एक गाडी

गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन्। तर उनीहरूको प्रयोजनका लागि ल्याइएका गाडी भने १७४ वटा छन्। यसअनुसार कर्मचारी र सवारीसाधनको अनुपात १ः१.९३ हुन्छ। अर्थात् एक अधिकृतको भागमा औसतमा दुई सवारी पर्छन् यो समाचार...

एनएमवि बैंकको “सबैको–सहारा बचत खाता” अभियान सुरु

बुटवल, ८ बैशाख एनएमवि बैंकले खोलौं बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमबि “सबैको–सहारा बचत खाता” सुरु गरेको छ । बैकले आफ्नो एक घर एक खाता अभियानलाई अझ परिस्कृत गर्दै सबैका लागि बचत, सधैंकालागि साहरा भन्ने...