अर्थ/वाणिज्य

नेपाल बैंकको खुद मुनाफा २ अर्ब २४ करोड

काठमाडौँ, १६ वैशाख । नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको...

राष्ट्र बैंकले आज तोकेको बिदेशी मुद्राको विनिमय दर

बैशाख १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ । आज एक युरोको खरिददर १२४...

भूकम्पमा सामान्य क्षति पुगेका घरको प्रवलीकरणप्रति लाभग्राहीले देखाएनन् चासो

 गलकोट, १४ वैशाख विसं २०७२ को भूकम्पमा सामान्य क्षति पुगेका घरलाई जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले प्रवलीकरण (रेक्ट्रोफिट) को तयारी गरे पनि लाभग्राहीले चासो देखाएका छैनन् । आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले...

विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौ – अमेरिकी डलरसहित अरु सबै विदेशी मुद्राको भाउ भने बढेको छ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा तोकेको...

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा शीतभण्डार स्थापना

नवलपरासी, १० वैशाख समग्र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सहीमा शीतभण्डार स्थापना गर्ने कामको शुरुआत भएको छ । स्थानीय तहको २५ प्रतिशत रु एक करोड २५ लाख र बाँकी ७५ प्रतिशत रकम...

सरकारी गाडीमा मनोमानी, एक अधिकृत एक गाडी

गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन्। तर उनीहरूको प्रयोजनका लागि ल्याइएका गाडी भने १७४ वटा छन्। यसअनुसार कर्मचारी र सवारीसाधनको अनुपात १ः१.९३ हुन्छ। अर्थात् एक अधिकृतको भागमा औसतमा दुई सवारी पर्छन् यो समाचार...

एनएमवि बैंकको “सबैको–सहारा बचत खाता” अभियान सुरु

बुटवल, ८ बैशाख एनएमवि बैंकले खोलौं बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमबि “सबैको–सहारा बचत खाता” सुरु गरेको छ । बैकले आफ्नो एक घर एक खाता अभियानलाई अझ परिस्कृत गर्दै सबैका लागि बचत, सधैंकालागि साहरा भन्ने...

प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा गृहिणी पनि शेयर बजारमा

खस्यौली, ६ वैशाख शेयर बजारको केन्द्र बन्न थालेको प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा गृहिणीले पनि शेयर बजारमा लगानी गर्न थालेका छन् । गृहिणी, शिक्षक र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा आबद्ध महिला लगानीकर्ताले बुटवलस्थित...

यूनाइटेड सिमेन्ट्सको विशेष ग्राहक योजना

नया“ वर्षको उपलक्ष्यमा यूनाइटेड सिमेन्ट्सले ‘यूनाइटेड सिमेन्ट्सको उपहार सररर… कार’ नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले एउटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् । कुपन स्क्र्याच गरेर ग्राहकले...