अर्थ/वाणिज्य

औद्योगिक क्षेत्रको अन्यौलता छिट्टै अन्त्य हुन्छ : अर्थमन्त्री खतिवडा

बुटवल, चैत १८ । अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रमा देखिएको अन्यौलको अवस्थालाई चाँडै चिर्ने बताएका छन । उनले संघीयतामा मूलुक गएपछि औद्योगिक प्रशासनमा अलमल देखिएको स्विकार गर्दै अबको दुई महिना भित्र त्यो समस्या समाधान...

जावलाखेल ग्रुपको रुसलान गोल्ड रिजर्भ भोड्का

काठमाडौं, जावलाखेल ग्रुप अफ इण्डस्ष्ट्रिजले खान मिल्ने सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का रुसलान गोल्ड रिजर्भ बजारमा ल्याएको छ । भोड्काका पारखीलाई बजारमा पाइरहेकाभन्दा फरक अनुभूति प्रदान गर्न टेस्ट गोल्ड, फिल गोल्ड भन्ने मूल नाराका...

स्टक एक्सचेन्जको स्वामित्व बेच्ने प्रक्रिया अघि बढ्यो

राष्ट्र बैंक र सरकारले लिएको नेपाल स्टक एक्स्चेन्जको स्वामित्व बिक्रीका लागि ‘डिडिए’ (विस्तृत लेखा परीक्षण प्रतिवेदन) तयार भएको छ। तयार भएको डिडिए नेप्सेले केही दिनमै अर्थमन्त्रालय र राष्ट्र बैंकलाई पठाउने छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले...

मुक्तिनाथ बैंकले गर्यो ऋण मिनाहा

पोखरा– मुक्तिनाथ विकास बैंक लिमिटेडको लघुवित्त डेस्क कार्यालय गगनगौंडाले स्वर्गीय विष्णुमाया गुरुङ्गको ऋण मिनाहा गरेको छ । बैंकको लघुवित्त कर्जा अन्तर्गत एक लाख ऋण लिएकी कास्कीको पोखरा लेखनाथ महानगरपालिका ३२ मजुवा निवासी गुरुङ्गको गत...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बयोधा अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता...

नबिल बैंकको १३ घातक रोगको उपचार बीमा योजना

नबिल बैंकले व्यक्तिगत बचत खातामा ग्राहक मेटलाइफ बीमा कम्पनीसँगको सहकार्यमा ३ लाख रुपियाँको घातक रोग बीमा तथा ७५ हजारकाको मृत्यु लाभ बीमा गरिदिने योजना ल्याएको छ । यो योजना मंसिर ९ गतेदेखि लागँ हुने गरी...

बुटवलमा एनआईसी एसिया बैंकको नयाँ शाखा देवीनगरमा पनि

एनआईसी एसिया बैंकको नया“ शाखा बुटवल उपमहानगरपालिका वडा नं. ११, रुपन्देहीस्थित देवीनगरमा नया“ शाखा खोलेको छ । उक्त शाखा एनआईसी एसिया बंैक प्रदेश नं. ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गर्नुभयो । बैंकको...

रसुवागढी नाका हुँदै २७ हजार चिनियाँ तथा विदेशी पर्यटक भित्रिए

रसुवा – रसुवागढी नाका हुँदै २७ हजार चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो १० महिनाको तथ्याङ्क हो ।गएको जनवरीदेखि अक्टोबर महिनासम्ममा २७ हजार ३ सय ८४ चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक...

नेपाल वायुसेवा निगमले चीन र जापानमा उडान भर्ने

काठमडौँ । नेपाल वायुसेवा निगमले चीन र जापानमा उडान भर्ने भएको छ । निगमले आगामी चैतदेखि दुबै देशमा उडानका लागि प्रकृया अघि बढाएको हो । आगामी चैतदेखि नै चीन र जापानमा उडान भर्न निगम तयारीमा...