अर्थ/वाणिज्य

अर्थमन्त्री युवराज खतिवडाद्धारा संयुक्त संसदमा वजेट पेश

बुटवल,१५ जेठ  मुलुकलाई आधारभूत खाद्यान्नमा शीघ्र आत्मिनिर्भर बनाइने । आगामी वर्ष दूध माछा र मासुमा आत्मनिर्भर बनाइने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड विनियोजन । महिला बालबालिका र जेष्ठ नागरिक शीर्षकमा ७८...

एक हजार वृद्धभत्ता वृद्धि

काठमाडौँ, १५ जेठ  सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता मासिक रु एक...

ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै प्रभु बैंक शाखा चन्द्रौटामा

कपिलवस्तु,  १० जेठ  प्रभु बैंक लिमिटेडले १७७औँ शाखा कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा विस्तार गरेको छ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै प्रभु बैंकले सो शाखा चन्द्रौटामा विस्तार गरेको शाखा प्रमुख तिलकराम पाण्डेले बताए । कार्यक्रमको प्रमुख अतिथि...

दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै रु दुई अर्ब बक्यौता असुल्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । समितिको आजको वैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका...

भारतीय बाटो भएर पुग्नुपर्ने नरैनापुरको रोशनपुर्वामा बाटो बनाइँदै

  नरैनापुर(बाँके), जेठ ५ । बाँकेको नरैनापुर गाउँपालिकामा बाटो निर्माणले तिव्रता पाएको छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडक निर्माण गरेको गाउँपालिकाले वडा नम्बर २ रोशनपुर्वामा ४ मिटर चौडाईको ३ किलोमिटर लामो बाटो...

व्यवस्थापकीय पक्ष बलियो भए बजेट कार्यान्वयन सहज ः उपाध्यक्ष श्रेष्ठ

बुटवल,३ जेठ । प्रदेश नं ५ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा.प्रकाश श्रेष्ठले सरकारको नीति तथा कार्यक्रम र बजेट राम्रो भए पनि कमजोर व्यवस्थापनका कारण बजेट कार्यान्वयन हुन नसक्ने भन्दै व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने आवस्यकता...

विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ,१ जेठ । अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बुधबार घटेको छ ।मंगलबार बढेको अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बुधबार घटेको हो ।नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि...

शाओमीद्वारा नेपालमा ३२ एमपी सेल्फीक्यामेरा भएको रेडमी वाई ३ सार्वजनिक

काठमाडौं, २३ वैशाख शाओमी, विश्वव्यापीटेक्नोलोजी लिडरले ३२ एमपी सेल्फीक्यामेरा भएको रेडमी वाई ३ नेपालमासार्वजनिक गरेको छ जसले पहिलो पटक रेडमी वाई सिरिजमाक्रियो आर्किटेक्चर ल्याएको हो । यस अवसरमाबोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो,...

महासचिव पौडेलले मतदातासंग माफि माग्नुपर्छ ः कांग्रेस नेताहरु

बुटवल, २१ बैशाख । नेपाली कांग्रेसका बिभिन्न निकायमा उम्मेदवारी दिएका नेताहरुले नेकपाका महासचिव बिष्णु पौडेलले नैतिकताका आधारमा पार्टी महासचिव पदबाट राजिनामा दिन र मतदातासंग माफि माग्न सुझाव दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पौडेलका निकतम प्रतिद्धन्दी युवराज...