शिक्षा

स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारमको समयावधी थपियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्षका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारमको समयावधी थप गरेको छ । देशको विभिन्न क्षेत्रमा भएको वर्षाको कारण बाढी पहिरो गएको हुँदा परीक्षार्थीहरुलाई...

प्रदेश ५ का उत्कृष्ट शिक्षकहरु सम्मानीत

बुटवल, ३१ असार । प्रदेश ५ सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । मन्त्रालयले गुरु पुर्णिमाको अबसरमा आज एक कार्यक्रमको आयोजना गरी सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागी शिक्षकहरुले गरेको योगदानको...

पाल्पाको निस्दीलाई शिक्षा वर्षका रूपमा मनाइँदै

बेझाड, २७ असार ; पाल्पाको निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको छ । गत आर्थिक वर्षलाई सडक र चालू आर्थिक वर्षलाई कृषि वर्षको रूपमा मनाएको गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा...

कान्ती मा वि मा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण

बुटवल, २६ असार। बुटवल ४ हाटबजारमा रहेको कान्ति माध्यमिक विद्यालयले कक्षा ११ मा अध्यापन गर्न आउने विद्यार्थीहरुलाई एक समारोहका बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विभिन्न...

एसइईको ग्रेडवृद्धि परीक्षा सर्यो (संशोधित तालिकासहित)

काठमाण्डौ, २२ असार ।  माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका परिवर्तन भएको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा आउँदो भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले...

एसइइमा चार जिपिए ल्याउनेलाई नेकपाले ग¥यो सम्मान

बुटवल, १८ असार । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा बुटवल उपमहानगरपालिकाभित्रका विद्यालयबाट जिपिए ४ प्राप्त गर्ने आठ जना विद्यार्थीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले बुधबार सम्मान गरेको छ । एसइयको नतीजामा जिपिए ४...

शिक्षाको विकासमा सरोकारवाला निकाय र गाउँपालिकाबीच समझदारी

नेपालगञ्ज, १८ असार : बाँके राप्तीपारिको विकट क्षेत्रका रुपमा परिचित नरैनापुरका नागरिकमा शिक्षाको पहुँच पु¥याउन सरोकारवाला निकाय क्रियाशील हुने भएका छन् । फाइल तस्बिर बाँकेको सदरमुकाम नेपालगञ्जस्थित सरोकारवाला निकाय र नरैनापुर गाउँपालिकाबीच यस विषयमा समझदारीसमेत...

एसइई ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक (सुचना सहित)

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६–०३–१४ गते को निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ...

दुर्गादत्त मा बि मा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

बुटवल, १७ असार। एस ईई मा उत्कृष्ट अङ्क ल्याई विद्यालयकाे गरिमा उच्च बनाउन सफल विद्यार्थीहरूलाई शंकरनगर दुर्गादत्त माविमा बधाइ तथा सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । साथै साेही अवसरमा विद्यालयमा कक्षा िप्रनर्सरी देखि कक्षा...