स्वास्थ्य

गुल्मी : दुषित पानी पिउँदा एकै गाउँका ६० जना बिरामी, एकको अवस्था गम्भिर

गुल्मी, १२ वैशाख । दुषित पानी पिउदा मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटमा ६० जना बिरामी परेका छन् । बिरामीमध्ये चार जनालाई भर्ना गरिएको छ । जसमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ । स्थानीय ५९...

हात्तिपाइले मुक्त गर्नुस् १० लाख दिन्छुः श्रीवास्तव

नेपालगन्ज, १२ बैशाख । हात्तिपाइले रोग मुक्त वडा घोषणा हुने बाँकेका वडाहरुलाई १० लाखपुरस्कार स्वरुप प्रदान गरिने भएको छ । हात्तिपाइले रोग निवारण गर्ने सरकारीलक्ष्यलाई पूरा गर्न प्रभावकारी काम गर्ने वडाहरुलाई जिल्ला समन्वयसमितिले पुरस्कार...

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या

जुम्ला,१२ वैशाख : पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराइन । उनको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो । उनले भनिन “सधँै...

१६ अाै राष्ट्रिय शारीरिक सुगठन प्रतियाेगिता सम्पन्न

बुटवल,६ बैशाख   अाठाै राष्ट्रिय खेलकुद १६ अाै राष्ट्रिय शारीरिक सुगठन प्रतियाेगिता बुटवलमा सम्पन्न भएको छ । बुटवल ४ स्थित महेन्द्र सभा गृहमा सम्पन्न प्रतियाेगितामा ५५ केजी तौल समूहमा रुपन्देही जिल्लाका सराेज सिह प्रथम भए भने...

बुटवलमा अटिजम केयर सोसाईटी लुम्बिनी स्थापना

वौद्विक अपाङता वालवालिकाको लागि बुटवलमा अटिजम केयर सोसाईटी लुम्बिनी स्थापना गरिएको छ । बौद्विक अपाङ्ता तथा शारिरिक रुपमा कमजोर अवस्थामा जन्मिएका वालवालिकाहरुको केयर गर्नका लागि २०७४ मा अटिजम केयर सोसाईटी लुम्बिनी स्थापना गरिएको हो...

सिद्धार्थ नगरपालिकाले ६ हजार बालबालिकालाई भिटामिन ‘ए र जुकाको औषधि खुवाउने

भैरहवा, ६ बैशाख  सिद्धार्थनगर नगरपालिकाले ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत शुक्रबार र शनिबार गरी दुई दिन ६ हजार बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने लक्ष्य...

क्रिमसन अस्पताल र जनता बैंकबीच सहकार्य समझदारी

तिलोत्तमा, वैशाख ६  तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पताल र काठमाडौंमा प्रधान कार्यालय रहेको जनता बैंक नेपाल लिमिटेडबीच आपसी सहकार्यको समझदारी भएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमबीच अस्पतालका निर्देशक डा. शेखर प्रसाद पोखरेल र बैंकका सहायक...

तपाईको काखी गन्हाउने समस्या छ भने यसबाट बच्ने यी हुन् ७ उपाय

एजेन्सी – गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ। तर, काखी गन्हाउँछ भन्दैमा...

भिक्षु अश्वघोषको स्वास्थ्य खर्च सम्पूर्ण सरकारले व्यहोर्ने

नेपालका संघ महानायक भिक्षु अश्वघोण महास्थविरको स्वास्थ्य उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। हाल टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पताल मा उपचार गराइराख्नुभएका ९३ वर्षीय संघमहानायक भिक्षु अश्वघोष स्वास्थ्योपचार सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भनीे निर्णय...