स्वास्थ्य

डेङ्गु रोगको निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्र्देशन दिएको छ । पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा...

रुपन्देहीमा ३३ जनामा डेंगु संक्रमण

बुटवल, १२ भदौ । बिभिन्न जिल्लाहरुमा डेंगु रोगका बिरामिहरु बढ्दै गएका समाचारहरु आइरहेका बेला रुपन्देही जिल्लामा पनि डेंगुका बिरामि फेला परेका छन् । गत साउन ३१ गते यता रुपन्देही जिल्लामा ३३ जना डेंगु रोगका बिरामि...

अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

बाँके, १० भदौ । जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने ग्रामीण...

दाङमा सर्पदंशको उपचार छैन, जिल्ला बाहिर जानुपर्ने बाध्यता

घोराही, ९ भदौ । गत साउनको अन्तिमसाता राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो । राजपुर गाउँपालिका–७ भौवानाका शेरबहादुर सार्कीका १३ वर्षीया करिश्मा सार्की र ११ वर्षीय सुजु सार्कीलाई गत महीना...

बिद्यालयका किशोरिले सेनेटरी प्याड आफै निकाल्न सक्ने मेसिन बितरण

कावासोती, ७ भाद्र । नवलपुरको देवचुली नगरपालिकाका दुई विद्यालयहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन ( आफै सहज तबरले प्याड निकाल्न सकिने मेसिन ) वितरण गरिएको छ । दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना ( नापा वास...

नवलपुरमा भाईरल ज्वरोको प्रकोप

नवलपुर, ६ भदौ । साउन यता ९ सय भन्दा बढि प्रभावित कावासोती ६ भाद्र २०७६ नवलपुरमा भाईरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको छ । ज्वरोका बिमारिले यहाँका अस्पतालहरु भरिएका छन् । मध्यबिन्दु जिल्ला अस्पताल डण्डाले...

स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामी संख्या बढ्यो

बेझाड, ६ भदौ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढी आउन थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महीनाअघि देखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामी...

भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप

परासी, ३ भदौ । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । फाइल तस्बिर पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा...

जनैपुर्णिमाको दिनमा क्वाटी किन खाईन्छ ? यस्ता छन् क्वाटी खानुका फाईदा

काठमाडौँ, ३० साउन । आज जनैपूर्णिमा तथार्त् क्वाँटी खाने दिन, बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने गरिन्छ। क्वाँटी पौष्टिक तत्वको खानी...