स्वास्थ्य

चीनबाट कच्चा पदार्थ ल्याए औषधि अत्यधिक सस्तो हुने

नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका छन् । मुलुकमा करिब ८० प्रतिशत औषधीको कच्चा पदार्थ भारतबाट आउँछ । नेपालमा बर्सेनि ५५ अर्ब रुपैयाँ...

लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथद्धारा रक्तदान

बुटवल,२६ साउन । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले आईतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान हामी सबैका लागि भन्ने मुल भावनाका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष लक्ष्मण...

के हाे मधुमेह ? रोकथाम कसरी गर्ने ?

बुटवल, २५ साउन । मधुमेह अर्थात डाइबेटिसलाई सामान्य भाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन् । इन्सुलिन हर्मोनको अनियमितता...

चितवनमा ३१ जनामा डेङ्गु सङ्क्रमण

चितवन, २१ साउन । जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम...

दाङमा एक वर्षमा साढे दुई सय बढीले गराए सुरक्षित गर्भपतन

दाङ, १६ साउन । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बितेको आर्थिक वर्ष २०७५/७६ मा २५८ महिलाले निःशुल्क सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १७ वर्षदेखि २० वर्षसम्मका २४ र २० वर्षमाथिका २३४ महिला रहेको...

पाल्पामा नसर्ने रोगका बिरामी बढ्दै

बेझाड, १२ साउन । पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा मधुमेह, दीर्घ श्वासप्रश्वास, मुटु, क्यान्सरसम्बन्धी रोगका बिरामी बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष ०७३÷०७४ मा ५०...

विषादीयुक्त तरकारी र फलफूल खाँदा कस्ता रोग लाग्छन् ? कसरी बच्ने ? जानी राखौँ

नेपालमा कुल खपतको ४४ प्रतिशत तरकारी भारतबाट आयत हुने गर्छ। भारतबाट आयात हुने ९० प्रतिशतसम्म तरकारीमा विषादी प्रयोग हुने कृषि विज्ञहरुले बताउदै आएका छन्। भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएकै कारण सरकारले भारतबाट आयात हुने...

तराइ क्षेत्रमा बिषालु सर्पको बिगविगी : सर्पले टोकेपछि कसरी गर्ने प्राथमिक उपचार ?

काठमाण्डौ, ३ साउन । गर्मि मौसम सुरु भएसंगै बिषालु सर्पको बिगविगी सुरु भएको छ । गर्मी मौसममा सर्पले टोक्ने जोखिम उत्तिकै हुन्छ । सर्पले टोक्नुलाई सर्पदंशका रुपमा लिइन्छ । तराइ क्षेत्रमा गर्मीको मौसममा सर्पले टोकेका...

विषादी अबशेष, परिक्षण शैली, समस्या, निकाय, चुनौती विकल्प र फाइदाहरु

१) परिचय  बिज्ञान र प्रबिधीले मारेको फड्कोका कारण हाम्रो  कृषि जन्य खाद्य बस्तुको उत्पादन एवं उपभोगमा सहजता आएको मात्रै नभई त्यस्को समुचित प्रयोग गर्न नसक्नुले नकारात्मक असरको सिकार पनि भइराख्नु परेको बाध्यता हामी माझ तितो...