स्वास्थ्य

१६ अाै राष्ट्रिय शारीरिक सुगठन प्रतियाेगिता सम्पन्न

बुटवल,६ बैशाख   अाठाै राष्ट्रिय खेलकुद १६ अाै राष्ट्रिय शारीरिक सुगठन प्रतियाेगिता बुटवलमा सम्पन्न भएको छ । बुटवल ४ स्थित महेन्द्र सभा गृहमा सम्पन्न प्रतियाेगितामा ५५ केजी तौल समूहमा रुपन्देही जिल्लाका सराेज सिह प्रथम भए भने...

बुटवलमा अटिजम केयर सोसाईटी लुम्बिनी स्थापना

वौद्विक अपाङता वालवालिकाको लागि बुटवलमा अटिजम केयर सोसाईटी लुम्बिनी स्थापना गरिएको छ । बौद्विक अपाङ्ता तथा शारिरिक रुपमा कमजोर अवस्थामा जन्मिएका वालवालिकाहरुको केयर गर्नका लागि २०७४ मा अटिजम केयर सोसाईटी लुम्बिनी स्थापना गरिएको हो...

सिद्धार्थ नगरपालिकाले ६ हजार बालबालिकालाई भिटामिन ‘ए र जुकाको औषधि खुवाउने

भैरहवा, ६ बैशाख  सिद्धार्थनगर नगरपालिकाले ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत शुक्रबार र शनिबार गरी दुई दिन ६ हजार बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने लक्ष्य...

क्रिमसन अस्पताल र जनता बैंकबीच सहकार्य समझदारी

तिलोत्तमा, वैशाख ६  तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पताल र काठमाडौंमा प्रधान कार्यालय रहेको जनता बैंक नेपाल लिमिटेडबीच आपसी सहकार्यको समझदारी भएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमबीच अस्पतालका निर्देशक डा. शेखर प्रसाद पोखरेल र बैंकका सहायक...

तपाईको काखी गन्हाउने समस्या छ भने यसबाट बच्ने यी हुन् ७ उपाय

एजेन्सी – गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ। तर, काखी गन्हाउँछ भन्दैमा...

भिक्षु अश्वघोषको स्वास्थ्य खर्च सम्पूर्ण सरकारले व्यहोर्ने

नेपालका संघ महानायक भिक्षु अश्वघोण महास्थविरको स्वास्थ्य उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। हाल टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पताल मा उपचार गराइराख्नुभएका ९३ वर्षीय संघमहानायक भिक्षु अश्वघोष स्वास्थ्योपचार सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भनीे निर्णय...

बिहान उठ्नासाथ गर्नुहोस् यी काम, हुन्छन् आश्चर्यजनक फाइदा

एजेन्सी। कैयौ व्यक्तिहरु बिहान बिउँझिनासाथ एकैपटक विस्तरा छोड्छन् । यसले मुटुमा नराम्रो प्रभाव पार्न सक्छ । आयुर्वेदमा बिहान उठ्ने सही तरिका बताइएको छ। यसलाई उपयोग गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ। बिहान निद्रा खुलेपछि दाहिनेपट्टि फर्किनुहोस्।...

अस्पताल नपाएर बिरामीको मृत्युहुने अवस्था अन्त्य हुन्छ ःमन्त्री केसी

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पदस्थापन बुटवल माघ १० प्रदेश नं ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सरकारले आगामी ५ वर्षमा अस्पताल नपाएर बिरामीको मृत्यु हुने अवस्थाको अन्त्य गर्ने योजना बनाएको बताएका छन । गौतमबुद्ध सामुदायिक...

स्वास्थ्यका लागि अमृत भोजन ‘अंकुरित खाद्यपदार्थ’ (फाइदा र उमार्ने तरिका)

प्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ।यसमा आहारलाई नै औषधिको रुपमा प्रयोग गरिन्छ र अंकुरित खाद्य पदार्थलाई विशेष जोड दिइन्छ । यस्ता खाद्यलाई अमृत भोजनको संज्ञा...