स्वास्थ्य

गौतम बुद्ध सामुदायिक मुटु अस्पतालद्धारा सञ्चालित क्याथ ल्यावको दोश्रो बर्ष पुरा

बुटवल, २५ बैशाख  स्वथ्य मुटु हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालद्धारा रोटरी क्लव अफ बुटवलको सहकार्य स्थापित क्याथ ल्याव स्थापनाको तेश्रो बर्षमा प्रवेश गरेको छ । तेश्रो बर्ष प्रवेशको...

नवजात शिशुका लागि गर्नुपर्ने आवश्यक स्याहार

नेपालमा एक हजार जीवित जन्मेका शिशुमध्ये २१ जना जन्मेको २८ दिन नपुग्दै मर्छन् । त्यसैले, नवजात शिशुका लागि गर्नुपर्ने आवश्यक स्याहारका विषयमा जानकारी भएमा शिशुको जीवन रक्षामा ठूलो सहयोग पुग्छ । स्वास्थ्यसंस्था, घर वा जुनसुकै ठाउँ र...

भाइरल ज्वरोले एक जनाको मृत्यु

बाजुरा, २२ वैशाख । जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए...

गर्मी बढेसँगै भाइरल ज्वरोको प्रकोप

मार्तडी, २१ वैशाख । बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा...

बुटवलमा सडकमै सवारी चालकको आँखा परीक्षण

बुटवल, २० वैशाख  सडक दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत शुक्रबार विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा सवारी चालकहरुको आँखा परीक्षण गरिएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले संचालन गरेको ट्राफिकसप्ताहकै बीचमा रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब...

‘स्वास्थ्य बीमाले जनताको स्वास्थ्य राम्रो हुनेछ ः मुख्यमन्त्री पोखरेल

लुम्बिनी, १९ वैशाख  संविधानले व्यवस्था गरेको स्वास्थ सेवाको मौलिक अधिकारलाई सबै जनताले सहजै पाउने गरी स्वास्थ्य बीमाले व्यवस्थापन गर्न थालेको मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । नेपाल नेत्रज्योति सङ्घ प्रदेश नं ५ को प्रथम कार्यशालाको भैरहवामा...

क्यान महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम

बुटवल, १९ वैशाख  क्यान महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सूचना प्रविधि दिवसको अवसरमा क्यान महासंघ रुपन्देहीले प्रभातफेरी तथा रक्तदान कार्यक्रम गरेको हो । प्रभातफेरी ट्राफिक चोकबाट अस्पतालाई हुँदै रक्त...

निमित्तको भरमा होइन पूर्ण अधिकार सहितको नेतृत्व दिइनुपर्छ

बुटवल,१८ वैशाख  बुटवल स्थित वाल तथा महिला अस्पत्ताल (आम्दा) मा कार्यकारी अधिकार सहितको नेतृत्व आवस्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । निमित्तको भरमा नभएर आम्दालाई कार्यकारी अधिकार सहीतको प्रमुख कार्यकारी अधिकृत आवस्यक रहेको उनिहरुको सुझाव छ...

बीमा गरेका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

चितवन, १६ वैशाख । भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट...