बुटवल विशेष

राष्ट्रपती भण्डारीद्वारा २५६३ औँ बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्षको उद्घाटन (फोटो फिचर)

लुम्बिनी, ४ जेठ । राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा लुम्बनी भ्रमण बर्ष २०७६को शुभारम्भ गरेकी छिन् । लुम्बिनीमा आयोजना गरिएको विशेष समारोह विचमा राष्ट्रपती विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री...

व्यवस्थापकीय पक्ष बलियो भए बजेट कार्यान्वयन सहज ः उपाध्यक्ष श्रेष्ठ

बुटवल,३ जेठ । प्रदेश नं ५ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा.प्रकाश श्रेष्ठले सरकारको नीति तथा कार्यक्रम र बजेट राम्रो भए पनि कमजोर व्यवस्थापनका कारण बजेट कार्यान्वयन हुन नसक्ने भन्दै व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने आवस्यकता...

बुटवल–बेलहिया ‘सिक्स’ लेनको सडकमा चलाउन सुविधासम्पन्न १० वटा एसी बस भित्रिए

 बुटवल जेठ बुटवल–बेलहिया ‘सिक्स’ लेनको सडक विस्तार भएसँगै सुविधा सम्पन्न सार्वजनिक गाडीहरू भित्रिने क्रम बढेको छ । यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले भिजन लुम्बिनी लिमिटेडले बुटवल बेलहिया (सुनौली) रूटमा चल्ने गरी सुविधासम्पन्न...

बुटवल सङ्गमपथका दुई पसलमा आगलागी, करोड बढीको क्षति

बुटवल, २ जेष्ठ  बुटवलको व्यस्त बजार सङ्गमपथका दुई पसलमा हिज साझ आगोलागी भएको छ । बुटवल ६ सङ्गमपथ स्थित हरी प्रधानको तिन तले घरमा साझ साढे ९ बजे बिद्युत सर्ट भई आलोलागी हुदा सोही घरमा...

पुर्व राष्ट्रिय गान बजाएको आरोपमा पक्राउ परेका हिरासतमै अनसन

बुटवल,१ जेठ । पुरानो राष्ट्रिय गान बजाएको आरोपमा पक्राउ परेका शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष पृतम केसी प्रहरी हिरासतमै अनसन बसेका छन् । अनसनरत केसीको जिवन रक्षा गर्न र उनिसँगै पक्राऊ परेका शाही युवा...

पश्चिमाञ्चल यातायात समितीमा पाण्डे

बुटवल, २९ बैशाख । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को अध्यक्षमा यम प्रसाद पाण्डे निर्वाचीत भएका छन । पाण्डे आफ्ना प्रतिस्पर्धी हरी प्रसाद कँडेल भन्दा १ सय बढी मतले विजयी भएका हुन् । पाण्डेले ४२८...

पश्चिमाञ्चल यातायात समितिमा पाण्डे र कंडेल बिच प्रतिष्पर्धा

बुटवल,२७ बैशाख  पश्चिमाञ्चल यातायात व्यवसायी समिति, प्रधान कार्यालय, बुटवलको यही बैशाख २८ गते शनिवार हुने ११ औं अधिवेशनका लागि भएको उम्मेदवारी दर्तामा महासचिव सहित ७ पदाधिकारी पदमा निर्विरोध नेतृत्व चयन भएको छ । त्यसरी निर्विरोध हुनेमा...

१० करोडको लागतमा बुटवलमा खुल्यो महाराजा रिर्सोट

बुटवल,२६ बैशाख १० जना युवा व्यवसायीहरुको लगानीमा १० करोड लागतमा बुटवलमा महाराजा रिर्सोट खुलेको छ । यस भन्दा पहिला होटल क्षेत्रमै स्थापित भएका केही युवा उद्यमीहरु र थप विभिन्न पेशा व्यवसायीमा संलग्न व्याक्तिहरुको लगानीमा बुटवल११...

सडक डिभिजन परिसार लाई “मिनी सिहदरबार” बनाउन शंकर पोख्रेलले नचाहेकै हुन ?

बुटवल, २६ बैशाख सडक डिभिजन लाई “मिनी सिहदरबार” बनाउन शंकर पोख्रेल नै लागि नपरेको खुलेको छ । पुर्वधार व्यवस्थापन समितिले बुटवलको सडक डिभिजन कार्यालय परिसरलाई “मिनी सिहदरबार” बनाउने प्रस्ताव दिएपनि मुख्यमन्त्री शंकर पोख्रेलकै कारण “मिनी...