बुटवल विशेष

बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि चुनिएपछि के–के काम भए ?

(१८ महिनाको अवधिमा सम्पादन गरेका महत्वपूर्ण काम) –     स्थानीय सरकारको रुपमा बुटवल उपमहानगरपालिकाको कार्य सञ्चालन देखि लिएर संविधान पद्धत अधिकारहरु प्रयोग गर्न तद्नुरुपका ऐन, नियम, विधेयक, कार्यविधि, निर्देशिका, मापदण्ड र आचारसंहिता सहित ४६ वटा...

सेवाग्राहीलाई सघाउन बुटवलमा जनप्रतिनिधिको सहायता कक्ष

बुटवल, फागुन २२ । स्थानीय सरकारमा सेवा लिन आउने कुनै पनि सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ । खासगरी भवन निर्माण, घर–नक्सासम्बन्धी काम र पूर्वाधार...

आज महाशिवरात्रि पाल्पाको शिद्धबाबामा विहान देखिनै तिर्थालु भक्तजनहरुको भिडभाड (फोटो भिडियो

फागुन २० बुटवल । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालय मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। यस पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पाल्पाको सिद्धबाबा मन्दिरमा हजारौ भक्तजनहरु दर्शनका लागि लाइनमा...

सिद्धबाबा जाने भक्तजनका लागि निःशुल्क बस सेवा

१८ फागुन, बुटवल । सिद्धबाबा मन्दिर बिकास समिति धार्मिक बस सञ्चालनमा ल्याएको छ । मन्दिरमा दर्शनका लागि पुग्न चाहने धार्मिक पर्यटकहरुलाई लक्षित गरी निःशुल्क बस सेवा सुरु भएको हो । गत वर्षको महाशिवरात्रीबाट बचत भएको...

बुटवलको अमरपथस्थित प्रभु बैंक भएको भवनमा गएराति आगलागी

१३ फागुन, बुटवल । बुटवलको मुख्य व्यापारिक केन्द्र  अमरपथस्थित शंकरप्लाजामा  गएराति आगलागी भएको छ । विन्ध्यावासिनी फेन्सी पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको छ । भने प्रभु...

अत्याधुनिक सपिङ कम्पलेक्स बनाउँदै बुटवल उपमहानगर

६ फागुन, बुटवल । बुटवलमा पार्किङको समस्या हल गर्न उपमहानगरपालिकाले पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स भवन बनाउने भएको छ । हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको तीन तलाको अत्याधुनिक भवन बनाउने गरी नगर विकास...

रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको सीप विकास प्रतिष्ठान बन्दै

बुटवल, ७ फागुन । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय बनाउन लागेको सिप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ । जसको अवलोकन श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गरेका छन् । सैनामैना...

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा बाट बुटवल तर्फ आउँदै गरेको टिप्परले मोटरसाईकललाई ठक्कर दिदा...

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै नेकपाका नेता शंकर पोखरेलले पाँच नम्बर प्रदेश...