बुटवल विशेष

प्रदेश ५ को स्थायी राजधानी र नामाकरण गर्न बनेको समितिका सदस्यहरुको नाम फेरबदल

बुटवल, २९ माघ । प्रदेश नम्वर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस गर्न बनेको विशेष समितिका सदस्यहरुको नाम फेरबदल भएको छ । आज बसेको प्रदेश सभा बैठकमा समितिका सदस्यहरुको नाम फेरबदल भएको हो...

सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने

बुटवल, २७ माघ । सिद्धार्थ राजमार्गको मृत्यु मार्ग मानिने सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ बनाउने गुरुयोजना निर्माण गर्न थालिसकेको छ । रुपन्देही र पाल्पाको सिमानामा...

प्रदेश न: ५ मा गाडी खरिदमा अनियमितता भएको ठहर

बुटवल, २५ माघ । पाँच नम्बर प्रदेशमा गाडी खरिदमा भएको अनियमितता भएको ठहर भएको छ ।सार्वजनिक लेखा समितिले उपभोक्ता मुल्यभन्दा बढीमा गाडी खरिद भएको भन्दै बढी रकम प्रदेश सभा सञ्चित कोषमा राख्न निर्देशन दिएको...

बुटवलको सुन्दरता थपिदै’ एक वडा एक हरियाली पार्क

रुपन्देही । बुटवल उपमहानगरपालिकाले ‘एक वडा एक हरियाली पार्क’ निर्माण कार्य शुरु गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नगरका १९ वटै वडामा हरियाली पार्क निर्माण गर्ने योजना उपमहानगरले अगाडि...

प्रदेश न ५ का ६ जना सांसदले प्रदेश सभा सचिबालयले उपलब्ध गराउने घरभाडा रकम नलिने घोषणा

बुटवल, २४ माघ । रुपन्देहीमा घर भएका ६ जना सांसदले प्रदेश सभा सचिबालयले उपलब्ध गराउने घरभाडा रकम नलिने घोषणा गरेका छन् । घरभाडा बापत प्रदेश सभा सचिबालयले प्रति सांसद १५ हजार रुपैया दिदै आएको...

प्रदेश नं. ५ का कानुन मन्त्रीको स्पोट्क्ति– मर्यादापालक फेरबदलमा हाम्रो भुमिका छैन

बुटवल, २४ माघ । प्रदेश नं. ५ का आन्तारिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश सभामा खटिएका मर्यादापालक फेरबदलमा प्रदेश सरकारको भुमिका नरहेको स्पष्ट पारेका छन् । विहिबार प्रदेश सभाको बैठकमा चालु अधिबेशनका...

प्रदेश विकास परिषद्को प्रथम बैठक बुटवलमा सम्पन्न

बुटवल, २३ माघ । प्रदेश विकास परिषद्को प्रथम बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकको उद्घाटन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरेका थिए । सोही अवसरमा बोल्दै उनले प्रदेशको समृद्धि विकासका लागि आवश्यक...

प्रदेश ५ को प्रदेशसभाको पहिलो बैठक बसेको १ वर्ष पुरा

बुटवल, २१ माघ । प्रदेश ५ को प्रदेशसभाको पहिलो बैठक बसेको १ वर्ष पुगेको छ । सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि प्रदेश ५ का ८७ प्रदेशसभा सदस्यले गतवर्षको पुस २७ मा बुटवल उद्योग वाणिज्य...

प्रदेश सभाको पहिलो बैठक बसेको एक वर्ष, प्रदेशसभा दिवस मनाउंदै

बुटवल माघ २१ । प्रदेश सभाको पहिलो बैठक बसेको एक वर्ष अवधि पुगेको अवसरमा प्रदेशसभा सचिवालय प्रदेश नं ५ ले प्रदेशसभा दिवस आज मनाउंदै छ । २०७४ माघ २१ गते पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा...