बुटवल विशेष

प्रदेश ५ को प्रदेशसभाको पहिलो बैठक बसेको १ वर्ष पुरा

बुटवल, २१ माघ । प्रदेश ५ को प्रदेशसभाको पहिलो बैठक बसेको १ वर्ष पुगेको छ । सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि प्रदेश ५ का ८७ प्रदेशसभा सदस्यले गतवर्षको पुस २७ मा बुटवल उद्योग वाणिज्य...

प्रदेश सभाको पहिलो बैठक बसेको एक वर्ष, प्रदेशसभा दिवस मनाउंदै

बुटवल माघ २१ । प्रदेश सभाको पहिलो बैठक बसेको एक वर्ष अवधि पुगेको अवसरमा प्रदेशसभा सचिवालय प्रदेश नं ५ ले प्रदेशसभा दिवस आज मनाउंदै छ । २०७४ माघ २१ गते पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा...

फिर्ता पठाइएका मर्यादापालकलाई पुर्नबाहली गर्नु पर्छ : सांसद खाँन

बुटवल, १३ असोज । प्रदेश नं. ५ का मर्यादापालक माथी कारबाही गरिएको विषयले संसदमा प्रवेश पाएको छ । आईतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद वसुरुद्दिन खाँनले मर्यादापालकको आवाज बन्द गर्न नहुने बताए...

लुम्बिनी प्रादेशिक अस्पताल प्रसुती तथा बाल उपचार भवन बन्ने

बुटवल, ११ माघ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल प्रसुती तथा बाल उपचार भवन बन्ने भएको छ । संघिय कार्यान्वयन ईकाईको लागतमा भवन निर्माण हुने हुने भएको छ । अहिले भवन निर्माणस्थलमा जमिन सम्माउने काम...

मिडिया लाई सुचना दिएको भन्दै सभामुख र सचिवको निर्देशनमा २ जना मर्यादापालक कार्बाहीमा

विकाश पराजुली बुटवल, १० माघ । प्रदेश नं. ५ का मर्यादापालकले सेवा सुविधा नपाएको गुनासो मिडियालाई गरेपछि गुनासो गर्ने मर्यादापालकलाई कारबाही गरिएको छ । सभाुमख पुर्ण बहादुर घर्ति र संसद सचिबालयका सचिव दुर्लभ कुमार पुनको...

प्रदेश न ५ मा मर्यादापालक भुइँमा सुत्न बाध्य

विकाश पराजुली बटौली ७ माघ । प्रदेश नं. ५ प्रदेश सभा सचिबालयको तेस्रो तल्लाको पुर्व उत्तर तर्फ दुई वटा रुम छन् । बाहिर लेखिएको छ– पुरुष डे«सिङ रुम, महिला डे«सिङ । रुम भित्र कार्पेट विच्छाइएको...

प्रदेश ५  को स्थायी राजधानी र नामाकारणको माग गर्दै नेपाली कांगे्रसद्वारा बुटवलमा खवगरदारी सभा (१७ फोटो / भिडियो)

बुटवल, ३ माघ । प्रदेश ५  को स्थायी राजधानी र नामाकारणको माग गर्दै नेपाली कांगे्रसले रुपन्देहीको बुटवलमा बिहीबार खवगरदारी सभा गरेको छ । संविधानले तोकेको समय अवधी भित्र प्रदेश सरकारले स्थायी राजधानी र प्रदेशको...

प्रदेशको राजधानी र नामाकरणको विषयमा अनावश्यक नबोल्न सांसदहरुलाई आग्रह

बुटवल, २९ पुस । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामाकरणको विषयमा अनावश्यक नबोल्न सांसदहरुलाई आग्रह गरेका छन् । आईतबार बसेको प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले राजधानी र नामाकरण...

माघ ३ गते जनप्रदर्शनमा तिलोत्तमाबाट १७ हजार काँग्रेस नेता कार्यकर्ता सहभागी हुने

२८ पुस, बुटवल । माघ ३ गते बुटवलमा हुने जनप्रदर्शन तथा बृहत आम सभामा तिलोत्तमा नगरपालिकाबाट १७ हजार बढी नेताकार्यकर्ताहरु सहभागी हुनेनेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले जनाएको छ । बुटवललाइ स्थाइ राजधानी तोक्न माग गर्दै माघ...