बुटवल विशेष

उजिरसिंह माविको ५५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

हरिश ढकाल बुटवल ७ पौष । ऐतिहासिक जितगढी किल्लाको छेउमा अवस्थित एवं ऐतिहासिक ब्यक्तिको नामबाट नामाकरण गरिएको बुटवल २ स्थित उजिरसिंह माध्यमिक बिद्यालयको ५५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बिभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका साथ...

प्रधानसेनापति बुटवलको जितगढी किल्लामा

–गुरुयोजनामा सहकार्य गर्ने प्रतिबद्धता –सेनाले देशैभरीका किल्ला र गढी (युनिफिकेशन ट्रायल) जोडेर विशेष क्षेत्र बनाउँदै बुटवल, पुस ४ । प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको बुधबार अवलोकन गर्नुभएको...

नेपालकै ठूलो राष्ट्रिय झण्डा बनाउँदै बुटवल उपमहानगर

जितगढीमा उजिरसिंहको पूर्णकदको शालिक बुटवल, मंसिर २८ । तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लालाई यस क्षेत्रको एउटा धरोहरका रुपमा विकास गर्न लागिएको छ । बुटवल उपमहानगरपालिकाले यहाँको विशेष गुरुयोजना बनाएर...

अमित बराल र पुष्पन प्रधनलाई भैरहवा एयरपोर्टमै गरियो भव्य स्वागत (फोटो / भिडियो)

बुटवल, २४ मंसिर। एपीवान टेलिभिजनबाट प्रशारित बहु चर्चित रियालिटी शो नेपाल आईडलको टप फाईभमा पुग्न सफल रुपन्देहीका अमित बराल आज आफ्नो गृह नगर सैनामैना आइपुगेका छन् । अमित बराल संगै चर्चित गाएक पुष्पन प्रधान पनि संगै आएका...

कानुन निर्माण गर्दा मानव अधिकारमैत्री कानुन निर्माण गर्ने : मन्त्री गिरी

बुटवल, २४ मंसिर । प्रदेश नं. ५ का उद्योग पर्यटन बन तथा बातवरण मन्त्री लिला गिरीले प्रदेश सरकारले कानुन निर्माण गर्दा मानव अधिकारमैत्री कानुन निर्माण गर्ने बताएका छन् । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको...

रुपन्देहीको देवदहमा सात बर्षिय बालिका सामुहिक बलात्कारको शिकार

बुटवल, २२ मंसिर । रुपन्देहीको देवदहमा सात बर्षिय अवोध बालिका सामुहिक बलात्कारको शिकार भएकी छन । देवदह नगरपालिका वडा नम्बर ५ मा शुक्रबार साझ ८ बजे मदिरा सेवन गरेका युवाहरुको समुहले बालिका माथि सामुहिक...

नयाँ वर्षमा बुटवलमा सडक खाना महोत्सव

बुटवल २१ मंसिर – होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले सडकमै खाऔं सडकमै रमाऔं भन्ने नाराका साथ प्रथम सडक खाना महोत्सवको आयोजना गर्ने भएको छ । पर्यटन प्रवद्र्धन र विकासमा टेवा पु¥याउने उद्देश्यले अंग्रेजी नया“ वर्षको...

संसदीय मामिला पत्रकार प्रदेश पाँचमा नयाँ नेतृत्व

बुटवल, २१ मंसिर । संसदीय मामिला पत्रकार समाज प्रदेश नम्बर पाँच गठन भएको छ । शुक्रबार बुटवलमा भएको प्रथम अधिवेशनले विष्णु प्रसाद घिमिरे (नयाँ पत्रिका) को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो...

लुम्बिनी एक्स्पो–२०७५ को प्रवेश टिकटमा रकम छुट्याउन सुझाव

पर्यटनको ठोस विकासमा लगाउन आग्रह बुटवल, मंसिर २०–बुटवलको विकास र संवद्र्धनका लागि यस क्षेत्रको एतिहासिक कला संस्कृतीको संरक्षणसंगै पर्यटनको विकासमा ठोस काम गर्न सुझाव दिइएको छ । अंग्रेजलाई पराजित गरेको जितगढी किल्लाको महत्वका बारेमा आम...