बुटवल विशेष

बुटवलका घर भत्काउने नभत्काउने भन्ने मुद्धाको सुनुवाई सर्यो

बुटवल,११ असार । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क हुँदै चिडियाखोला सम्मका सडक सिमा भित्रका घर टहराहरु भत्काउने नभत्काउने भन्ने मुद्धाको सुनुवाई सरेको छ । सो मुद्धाको सुनुवाई यही असार १८ गतेका लागि तोकिएको छ । उच्च...

बुटवल उपमहानगरको बजेट १ अर्ब ९० करोड

बुटवल, असार १० । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जसमा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ...

विप्लव समुहको नेपाल बन्द ५ बजेपछि खुल्यो, जनजीवन सामान्य बन्दै

रमेश पराजुली  बुटवल, १० असार । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो समुहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज (मंगलबार) आहृवान गरेको नेपाल बन्द साँझ ५ बजेपछि खुलेको छ ।  बन्द खुलेसँगै दिनभर प्रभावीत भएको...

बुटवलका २ ठाउँमा नक्कली बम फेला

बुटवल, १० असार । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा रुपन्देहीको बुटवलमा पनि दुई ठाउमा नक्कली बम फेला परेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको बि टि आई अगाडी र होराइजन चोकमा...

विप्लव नेतृत्वको नेकपाको आयोजनामा आज नेपाल बन्द, बुटवलमा बन्दको प्रभाव कस्तो ?

बुटवल, १० असार।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात असार १० गते नेपाल बन्द गरेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको आरोप लगाउदै नेपाल बन्दको घोषणा गरेको...

बुटवललाई तीन वर्ष भित्र बेरोजगारी शून्य नगर बनाउने

बुटवल, ९ असार । शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज...

बुटवलको नीति कार्यक्रम प्रस्तुत, योजना कार्यान्वयन वर्ष सुरु मेगा सिटीको अवधारणा

बुटवल, असार ९ । शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख...

बुटवलमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाईयो (फोटो फिचर)

रुपन्देही, ६ असार । शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यताको लागि योग अनिवार्य रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । तनाव रहित जिवनको लागि दैनिक रुपमा योग अभ्यास गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन । पाँचौ...

बुटवलको नीति कार्यक्रम र बजेटबारे सुझाव संकलन

बुटवल, असार ६ । बुटवल उपमहानगरपालिकाले आगामी आवको नीति कार्यक्रम र बजेटका बारेमा सुझाव संकलन गरेको छ । बुटवलका विभिन्न विषयका विज्ञहरु, अगुवाहरु, व्यवसायी तथा उद्यमीहरु, राजनीतिक दलका नेताहरुको उपस्थितिमा आगामी आव २०७६÷०७७ को प्रि...