बुटवल विशेष

लेखा प्रणालीलाई शुरुदेखि नै चुस्त र व्यवस्थित गर्नुपर्ने : मुख्यमन्त्री पोखरेल

बुटवल, १९ मंसिर । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले लेखा प्रणालीलाई शुरुदेखि नै चुस्त र व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनले अहिलेदेखि नै व्यवस्थापनमा ध्यान दिदा पछि समस्या नपर्ने बताए । महालेखापरीक्षक कार्यालयको...

माेटरसाईकलसहित तिनाउ नदीमा खस्दा चालकको मृत्यु

सिद्धार्थराजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्र्तगत तिनाउ गाउपालिका वडा नम्वर ३ हेडबक्स नजिकै माेटरसाईकलसहित तिनाउमा खस्दा एक जनाको मृत्यु भएको छ । बिहान ५ बजेर ४० मिनेट जादा लु ३० प ४१९३ नम्वरको मोटरसाइकल हेडबक्स नजिकैबाट तिनाउ...

बुटवलमा सञ्चालन हुने लुम्बिनी एक्स्पो–२०७५ को तयारी तिब्र

एक्स्योको तयारी तिब्र प्रवेशद्वार मायादेवी मन्दीर बन्दै बुटवल, मंसिर १४– रुपन्देही व्यापार संघको आयोजनामा आउँदो पुस ५ गतेदेखि बुटवलमा सञ्चालन हुने लुम्बिनी एक्स्पो–२०७५ को तयारीलाई अन्तिम रुप दिने गरि आयोजनास्थल बुटवल मण्डपमा तिब्र रुपमा काम भैरहेको...

बुटवल उपमहानगरले बनायो थप चार कानून

–बजार अनुगमन निर्देशिकासहित निर्माण व्यवसायीलाई इजाजत कार्यविधि –हालसम्म ३४ कानून तयार बुटवल, मंसिर १३ । बुटवल उपमहानगरपालिकाले थप चार कानून बनाएको छ । नगरकार्यपालिकाको हालै बसेको बैठकले नियमावली, कार्यविधि र निर्देशिकाहरु तयार पारेको थियो । यी...

प्रदेश नं. ५ प्रदेश सभाको बैठक बस्ने मिति अझै अनिश्चित

बुटवल, १२ मंसिर । प्रदेश नं. ५ प्रदेश सभाको बैठक बस्ने मिति अझै अनिश्चित भएको छ । साउन २६ पछि स्थगित भएको प्रदेशसभाको बैठक कहिले बस्ने अझै टुंगो छैन् । विजनेश नपाएर स्थगित भएको...

बुटवलमा रहेका यातायात व्यवस्था सम्वन्धि कार्यालय तिलोत्तमामा सर्ने

बुटवल, ११ मंसिर । बुटवलमा रहेका यातायात व्यवस्था कार्यालय सवारी, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र यातायात भौतिक पूर्वाधार निर्देशनालय तिलोत्तमामा सर्ने भएका छन् । प्रदेश पांचको मन्त्रीस्तरीय बैठकले बुटवलमा रहेका तिनवटै कार्यालय तिलोत्तमा...

नेपाल शिक्षक महासंघ द्वारा सामाजिक विकास मन्त्रालयमा धर्ना (११ फोटो सहित)

बुटवल, ७ मंसिर । २६ सुत्रे माग सहित चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले तेस्रो चरणको कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालयमा आज धर्ना दिएका छन् । शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै २६...

रुपन्देहीको देवदह भलुहीमा ६ जना युवा उद्यमीहरुको लगानीमा च्याउ फार्म सञ्चालनमा

बुटवल, ७ मंसिर । रुपन्देहीको देवदह नगरपालिका भलुहीमा ६ जना युवा उद्यमीहरुको लगानीमा च्याउ फार्म सञ्चालनमा आएको छ । बर्ष भरी नै च्याउ खेती गरी रुपन्देही जिल्लालाई मात्रै आत्मनिर्भर नवनाई भारत सम्म निर्यात गर्ने...

गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन सिफारिस गर्ने तिलोत्तमाको निर्णय

तिलोत्तमा, मंसिर ६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको ४८ औं बैठकले अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको...