बुटवल विशेष

पाँच बर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पु¥याउने प्रदेश ५ सरकारको लक्ष्य

बुटवल, २९ कार्तिक । पाँच बर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पु¥याउने प्रदेश ५ सरकारको लक्ष्य छ । जसको लागि प्रदेश योजना अयोग प्रदेश ५ ले पाच“ बर्षे आवधिक योजना तर्जुमामा जुटेको...

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ निवासी ३८ वर्षिय अंगद प्रसाद चौधरी मृत अवस्थामा फेला

बुटवल, २८ कार्तिक । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित गौरी निवासी विरेन्द्र प्रसाद चौधरीको ३८ वर्षिय छोरा अंगद प्रसाद चौधरी (कुर्मी) सोही गाउँको सडक छेउमा मृत फेला परेकोले घटनाको दोषीलाई कारवाही गर्न गाउँपालिकाले...

बुटवलमा हुन लागेको लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको तयारी सुरु

बुटवल, कार्तिक, १९÷रूपन्देही व्यापार संघको आयोजनामा बुटवलमा हुन लागेको लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको तयारी सुरु भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा २०७५...

सुनसान बनेको बुटवलमा चहलपहल बढ्न थाल्यो

बुटवल, ४ कार्तिक । दशैं मनाउन आआफ्नो पूख्र्यौली थलो गएपछि सुनसान बनेको बुटवल बजार केही चहलपहल देखिन थालेको छ । विभिन्न पेशा व्यवसायका कारण बुटवल आई बसोबास गरेकाहरु दशैं मान्न फुलपातीदेखि नै आफ्नो पूख्र्यौली...

पश्चिम नेपाल बस व्यवसायी संघ दुवारा अग्रिम टिकट बुकिङ खुल्ला

बटौली, २२ असोज । नजिकिएको दशै पर्वलाई लक्षित गर्दै पश्चिम नेपाल बस व्यवसायी संघले अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पठाउनका लागि संस्थाले २० गते देखि नै अग्रिम टिकट...

प्रदेश नं. ५ मन्त्रीपरिषद्को बैठकले ग¥यो यस्तो निर्णय

बुटवल, २१ असोज । प्रदेश नं. ५ को आज बसेको मन्त्रीपरिषद्को बैठकले १५ वटा विभिन्न अवधारणा पत्र स्वीकृत गरेको छ । सरकारका प्रबक्ता बैजनाथ चौधरीले १५ वटा अवधारणा पत्र स्वीकृत गरिएको जानाकारी दिए । शुसासन...

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल देउवाविरुद्ध यसरि खनिए

बुटवल, १९ असोज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीमा आफु भित्रको बिरोधलाई मत्थर पार्न सरकार बिरुद्ध योजनाबद्ध रुपमा लागेको आरोप लगाएका छन् । देउवाले निर्वाचनमा...