बुटवल विशेष

बुटवलमा सुरु भयो सडक सभ्यता अभिवृद्धिमूलक ट्राफिक सप्ताह 

बुटवल १४ बैशाख  प्रदेशका ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले दुर्घटना न्यूनिकरणका लागि प्रदेश सरकारले केही दिनमा यातायात ऐन ल्याउने बताएका छन् । उनले सवारी सधानको व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्नका लागि यातायात ऐन...

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल थप गरीएको समयमा नसकिने

बुटवल,१४ वैशाख  गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल आयोजना थप गरीएको समयमा पनि नसकिने भएको छ । प्रधानमन्त्री,पुर्व प्रधानमन्त्री,मन्त्रीहरु र पुर्व मन्त्रीहरुले पटक÷पटक आयोजनाको स्थलगत अवलोकन गरी निर्धारीत समयमै काम सम्पन्न गर्न निर्देशन दिए पनि पछिल्लो पटक थप...

घर भत्काउने/नभत्काउने भन्ने बारेको छलफल आइतबारलाई सर्यो

बुटवल,१३ वैशाख  बुटवलको राजमार्ग चौराहदेखि चिडियाखोला सडक खण्डमा पर्ने सडक सिमा क्षेत्र भित्र पर्ने घरहरु आयोजनाले भत्काउने या नभत्काउने भन्ने बिषयमा आज हुने भनिएको छलफल आइतबारलाई सरेको छ । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधिस लोहीत...

सडक सिमा क्षेत्रका घरहरु भत्कने या नभत्कने बिषयमा आज छलफल हुदै

बुटवल,१३ वैशाख  सर्वत्र चासोको रुपमा रहेको बुटवलको राजमार्ग चौराहदेखि चिडीयाखोला सम्मका सडक सिमा मिचेर बनाइएका घर टहरा भत्काउने कार्य तत्कालका लागि रोकने या नरोकिने भन्ने बिषयमा आज उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा छलफल हुने भएको...

बुटवलको चौराह देखि गोलपार्क सम्मको सडक सिमा क्षेत्रका घरहरु भत्काउने कार्य रोक्न पुनः प्रयास

बुटवल,१२ वैशाख  बुटवल–बेलहीया व्यापारीक मार्ग सडक बितार आयोजना अन्तर्गत बुटवलको चौराह देखि गोलपार्क सम्मको सडक बिस्तार कार्य फेरी लम्व्याउने प्रयास भएको छ । कहिले शक्ति केन्द्रको आडमा त कहिले अदालतमा मुद्धा हालेर सडक बिस्तार कार्यमा अबरोध...

लुम्बिनी भ्रमण वर्ष सफल बनाउन विशेष तयारी सुरु

बटौली, ११ बैशाख  लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन विशेष तयारी गरिएको छ । आगमी यो वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म भ्रमण मनाउने गरी प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आगमी जेठ...

घटना लुकाउन शब गाडेको अभियोगमा पक्राउ परेका ५ जना सार्वजनिक

बुटवल, ११ बैशाख बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर एक जनाको ज्यान गएपछि घटना लुकाउन साथीको शब गाडेको अभियोगमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलनको...

प्रदेशसभा बैठक १५ गते सम्मकालागि स्थगित

बुटवल,११ वैशाख । प्रदेश नं ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले बुधबार एक सूचना प्रकासीत गरी प्रदेशसभाको वैठक वैशाख १५ गते सम्मकालागि स्थगित भएको जनाएको हो । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्धारा हस्ताक्षरीत...

बदेल मार्न राखेको विद्युतीय धरापमा मान्छे परेपछि… (फोटो भिडियो)

बुटवल, ११ बैशाख तिलोत्तमा नगरपालिकाका एक युवाको बदेल मार्न थापेको विद्युतिय धरापमा परि मृत्यु भएको छ । विगत १० दिनदेखि वेपत्ता भएको भनिएका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ११ गणेशनगर स्थित भुपु सैनिक टोलका ४० वर्षिय मिन...