बुटवल विशेष

आज बिश्ब बाताबरण दिवस मनाइदै

बुटवल,२२ जेठ । आज बिश्व बाताबरण दिवस बिभिन्न कार्यक्रम गरि मनाइदैछ । यस बर्षको बाताबरण दिवसको नारा स्वच्छ बायु स्वस्थ जीवन तय गरिएको छ । संयुतm राष्ट्रसंघ द्धारा यो दिवस प्रयाबरण प्रति सामाजिक जागरण ल्याउने...

बुटवल उपमहानगरको भत्ता खर्च मात्रै १० महिनामा ३८ लाख बढि

बुटवल, २१ जेठ  चालु आर्थिक बर्षको १० महिनामा बुटवल उपमहानगरपालिकामा ३७ लाख रुपैया भन्दा बढि रकम भत्तामा खर्च भएको छ । असार देखि बैशाख मसान्त सम्म जनप्रतिनिधी एवं विभिन्न समितिहरुको बैठक भत्ता मात्र ३८ लाख...

गणतन्त्र दिवसको अवसरमा झकिझकाउ प्रदेश ५ का मन्त्रालयहरु (फोटो फिचर)

बुटवल, १५ जेष्ठ  १२ औ गणतन्त्र दिवस प्रदेश नं ५ सरकार ले बुटवलमा मनाएको छ । प्रदेश नं ५ को अस्थायी मुकाम बुटवलमा विभिन्न झाकी सहित गणतन्त्र दिवस आज मनाएको हो । आज गणतन्त्र दिवसको...

विष्णु पौडेलको विकासबाट आत्तिएर कांग्रेस पर्चा फाल्न उत्रियो

बुटवल, जेठ १३  बुटवलमा सोमबार बिहान देशकै ठूलो तथा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण कार्यको शिलन्यास गर्न नेकपा महासचिव विष्णु पौडेल सहभागी थिए ।   सोही कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे नेतृत्वको केही...

बुटवल मण्डपमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र शिलान्यास (फोटो फिचर)

बुटवल, १३ जेठ । बुटवलमा निर्माण हुन गईरहेको अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको सोमबार शिलान्यास गरिएको छ । एक अर्ब दुई करोडको लागतमा बुटवल १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको नेकपाका...

विप्लव नेतृत्वको नेकपाको आयोजनामा आज नेपाल बन्द, बुटवलमा बन्दको प्रभाव कस्तो ?

बुटवल, १३ जेष्ठ  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात जेष्ठ १३ गते नेपाल बन्द गरेको छ । तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोधमा पार्टीले नेपाल बन्दको घोषणा गरेको हो । बन्दको अघिल्लो दिन...

अख्तियारमा यो बर्ष ३५ प्रतिसत बढि उजुरी दर्ता

बुटवल,१२ जेठ  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा गत बर्षको तुलनामा ३५ प्रतिसत बढि मुद्धा दर्ता भएका छन् । गत आर्थीक बर्ष २०७४÷०७५ मा ५५७ उजुरी दर्ता भएकोमा आर्थीक बर्ष २०७५÷०७६ मा ७७५ थान उजुरी दर्ता...

प्रदेश नं. ५ को नीति कार्यक्रम सार्वजनिक । यस्तो छ पूर्णपाठ

बुटवल, ९ जेठ  प्रदेश नं. ५ सरकारले आर्थिक बर्ष २०७६।०७७ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले योजना निर्माणको वर्षका रुपमा लिइएको नीति कार्यक्रमले “समृद्ध प्रदेश, खुशी जनता” को सोंच राखेर योजना तयार...

किशोरीलाई अनैतिक काम लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

बुटवल, ८ जेष्ठ  गरिबीका कारण होटलमा भांडा माझ्न बसेकी किशोरीलाई होटलसंगै वेश्याबृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक दम्पत्ती पक्राउ परेका छन् । बुटवल ११ कालिकानगरमा स्थित राप्ती मेनुका होटल सञ्चालक बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय टेकबहादुर...