बुटवल विशेष

बुटवलको कालिकानगरमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा निष्कृय ( १५ फोटो / भिडियो )

बुटवल, ३० फागुन । बुटवलको कालिकानगरमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्कृय पारेको छ । विहान ७ बजे भेटिएको उक्त बस्तुलाई सेनाले दुई घण्टाको प्रयास पछि निष्कृय पारेको हो । शंकास्पद बस्तु निष्कृय पार्दा ठुलो...

बुटवलको वाइपास सडकमा फुटपाथसहित डवल लेनको बन्ने भयो नयाँ पुल

बुटवल, फागुन २८ । बुटवलको व्यस्त वाइपास सडकको तीनकुने नजिकैको सोह्र–छत्तीस नहरमा अब नयाँ पुल बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले साँघुरो र कमजोर बन्दै गएको पुललाई हटाएर फुटपाथसहित डवल लेनको बनाउन लागेको हो...

बुटवल उपमहानगरपालिकादुवारा असक्त र ज्येष्ठ नागरिकलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

बुटवल, फागुन २७ । बुटवल उपमहानगरपालिकाले असक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराएको छ । उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसंगै प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता लिनेमध्येका असक्त र ८०...

बुटवल–५ को वडा कार्यालय भवन उद्घाटन

बुटवल, फागुन २७ । बुटवल उपमहानगरपालिकाको वडा नं. ५ को सुविधासम्पन्न वडा कार्यालय निर्माण भएको छ । बुटवल–५, हाटबजारस्थित वडा कार्यालय भवनको सोमबार एक समारोहका बीच नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो । त्यसक्रममा प्रमुख...

प्रदेश न : ५ को स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने विषय लम्बियो

बुटवल, २२ फागुन । प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने विषय लम्बिएको छ । प्रदेशको स्थानीय राजधानी र नामाकरण सम्बन्धी विशेष समितिको म्याद पुनः तीन महिना थप गरिएपछि यो विषय अझ...

बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि चुनिएपछि के–के काम भए ?

(१८ महिनाको अवधिमा सम्पादन गरेका महत्वपूर्ण काम) –     स्थानीय सरकारको रुपमा बुटवल उपमहानगरपालिकाको कार्य सञ्चालन देखि लिएर संविधान पद्धत अधिकारहरु प्रयोग गर्न तद्नुरुपका ऐन, नियम, विधेयक, कार्यविधि, निर्देशिका, मापदण्ड र आचारसंहिता सहित ४६ वटा...

सेवाग्राहीलाई सघाउन बुटवलमा जनप्रतिनिधिको सहायता कक्ष

बुटवल, फागुन २२ । स्थानीय सरकारमा सेवा लिन आउने कुनै पनि सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ । खासगरी भवन निर्माण, घर–नक्सासम्बन्धी काम र पूर्वाधार...

आज महाशिवरात्रि पाल्पाको शिद्धबाबामा विहान देखिनै तिर्थालु भक्तजनहरुको भिडभाड (फोटो भिडियो

फागुन २० बुटवल । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालय मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। यस पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पाल्पाको सिद्धबाबा मन्दिरमा हजारौ भक्तजनहरु दर्शनका लागि लाइनमा...

सिद्धबाबा जाने भक्तजनका लागि निःशुल्क बस सेवा

१८ फागुन, बुटवल । सिद्धबाबा मन्दिर बिकास समिति धार्मिक बस सञ्चालनमा ल्याएको छ । मन्दिरमा दर्शनका लागि पुग्न चाहने धार्मिक पर्यटकहरुलाई लक्षित गरी निःशुल्क बस सेवा सुरु भएको हो । गत वर्षको महाशिवरात्रीबाट बचत भएको...