अन्तराष्ट्रिय

पाकिस्तानमा विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु

एजेन्सी, १४ साउन । पाकिस्तानको रावलपिण्डीमा भएको सेनाको विमान दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । फाइल तस्बिर  रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको ज्मृत्यु...

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

लिस्बन, १२ साउन । पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी...

जापानमा ६.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

टोकियो, १२ साउन – जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२०...

भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

श्रीहरिकोटा, ३० असार (रासस-एएफपी) – भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ । यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको छ । चन्द्रयान–२ नाम...

जापानमा भारी वर्षा : छ लाख मानिसलाई अन्यत्रै सार्न आदेश

जापान, १८ असार : जापानको उत्तरपश्चिमी राज्य कागोशिमामा वसोवास गर्दै आएका करिब ६ लाख स्थानीयहरुलाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यम एनएचकेले बुधबार जनाएको छ । दक्षिणपश्चिम जापानको क्युसु द्वीपलगाउत...

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता

१४ असार : चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ । दुई पक्षीय सम्वन्ध र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन यो भेटवार्ता फलदायी हुने दुवै पक्षको विश्वास थियो । पूर्वनिर्धारित...

लिची खाँदा ४७ जना बालबालिकाको मृत्यु

उत्तरी भारतमा लिची खाँदा तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । लिचीमा हुने विषाक्त पदार्थले मस्तिष्कमा असर पार्दा बालबालिकाको मृत्यु भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बिहारका स्वास्थ्य अधिकारीहरुका अनुसार ४७ बालबालिकामा तीब्र इस्सेफ्लाईटिस...

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी – जापान

टोकियो, २७ जेठ  जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण...

बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा

लण्डन, २४ जेठ  बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गरेका छन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै  बताएका थिए...