अन्तराष्ट्रिय

अन्तरजातीय विवाह गरेपछी छोरीलाई जिउँदै जलाइयो

भारतमा अन्तरजातीय विवाह गरेको भन्दै पिताले छोरीलाई जिउँदै जलाएका छन् । महाराष्ट्रको अहमदनगरको परनेर तालुकामा रहेका निक्सोज गाउँमा यो घटना भएको हो ।   ६ महिना पहिले रुक्मिणी र मंगेश रणसिंघेको विवाह भएको थियो । १९...

भारतमा सोमबार पाँचौं चरणको चुनाव

नयाँदिल्ली, २३ बैशाख  भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम...

विवाहका लागि छुट्टी नपाएको झोकमा आफ्नै हाकिममाथि गोली प्रहार

बिहेको लागि छुट्टी नपाएपछि एक सैनिक जवानले आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन् । भारतको असाम राज्यमा सशस्त्र प्रहरीबलको रुपमा कार्यरत रहेका २५ बर्षीय लक्ष्मीकान्त बर्मनले उनका हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका...

सेल्फी लिदालिदै रेलले किचेर ३ जनाको मृत्यु

नयाँदिल्ली, १८ बैशाख । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् ।...

हवाई कारबाहीमा चार तालिबानी मारिए

हेरात, १८ बैशाख  अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रमुख अमिनुल्लाह ओमारखिलले चुश्ती शरिफ...

 

राष्ट्रपति भण्डारी ल्हासामा

 बैशाख १७ । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी जिनपिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुगेकी छन् । उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरेका...

आइएस समूहका नेता बग्दादीको भिडियो सार्वजनिक

इस्लामिक बिद्रोही समूह ‘आइएस’ले पाँच वर्षपछि आफ्ना नेता अबु बकर अल–बग्दादीको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा अल–बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेकोमा आक्रोश ब्यक्त गर्दै त्यसको बदला लिने चेतावनी दिएका छन् । भिडियोमा...

अनुहार छोप्ने पहिरन लगाउन नपाइने

एजेन्सी । आजबाट श्रीलङ्कामा अनुहार छोप्ने पहिरन लगाउन नपाउने भएको छ । अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमबारदेखि लागु...

भारतमा बस दुर्घटनामा दशको मृत्यु, २६ घाइते

नयाँ दिल्ली, १५ वैशाख  भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर...