अन्तराष्ट्रिय

भारतमा लोकसभा चुनाव : आमाको आशीर्वाद लिएर मोदीले पनि हाले भोट

बैशाख १०, भारतमा लोकसभा चुनावको तेस्रो चरण अन्तर्गत मंगलबार १३ राज्य र दुई केन्द्र प्रशासित प्रदेशका १ सय १७ सिटमा मतदान भैरहेको छ । तेस्रो चरण अन्तर्गत मंगलबार मैनपुरी, पीलीभीत, रामपुर, मधेपुरा, मालदा उत्तर, वायनाड र...

श्रीलंका विष्फोट–मृतकको संख्या २९० पुग्यो

काठमाडौं,९ वैशाख  श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करिब ५ सय जना घाइते भएका छन् । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला आइतबार चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएका थिए ।...

अपडेट : श्रीलङ्का आक्रमण, १८५ जनाको मृत्यु, कोलम्बोमा लगातार दुई वटा बिस्फोटन

 कोलम्बो, ८ बैशाख  श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा...

श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, ४२ जनाको मृत्यु

कोलम्बो, ८ बैशाख श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा कम्तीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको...

काबुलमा आक्रमण गर्ने समूहका सवैजना मारिएको मन्त्रालयको दावी

काबुल, अफगानिस्तान, ७ वैशाख  अफगानी अधिकारीले काबुलको एक सरकारी कार्यालय परिसरमा विस्फोट गराउने समूहका सबैजना सुरक्षा कारबाहीमा मारिएका बताएका छन् । शनिबार विहान एक जना आत्मघाती आक्रमणकारीले सूचना मन्त्रालयको पर्खालमा विष्फोट गरेपछि शुरू भएको सुरक्षा कारबाही...

दलाई लामा अस्पताल भर्ना

नयाँ दिल्ली, २७ चैत  भारतमा निर्वासनमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना भएका छन् । उनको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने...

हवाई आक्रमणमा पाँच छात्राको मृत्यु, ३४ घाइते

यमनमा सोमबार भएको हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु भएको छ । उक्त घटनाबारे आएका प्रारम्भिक समाचारहरूमा यहाँका सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी...

वासिङ्टनमा २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गरिने

सुर्तीजन्य दुव्र्यशन घटाउन २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गर्ने कानून ल्याउने विधेयकमा अमेरिकी राज्य वासिङ्टनले शुक्रबार हस्ताक्षर गरेको छ । यससँगै अमेरिकामा १८ बर्ष उमेर समूहभित्रका युवालाई लक्षित गरी लगाइएको रोक २१ बर्ष कायम...

कोरियाको उत्तरपश्चिममा डढेलो, एक व्यक्तिको मृत्यु

सोल, २२ चैत  दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै...