अन्तराष्ट्रिय

ट्रम्पको घोषणाप्रति साउदी अरेबिया क्रुद्ध

रियाद, १२ चैत ः गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको साउदी अरेबियाले विरोध गरेको छ । सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपतिको यो घोषणाले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन...

भारत मनमोहनका हातमा सुरक्षित थियो कि मोदीको ?

५ चैत, काठमाडाैं । भारतमा आम चुनावको पूर्वसन्ध्यामा प्रमुख राजनीतिक दलहरुबीच कसको शासनमा देश सुरक्षित रहन्छ भन्ने बहस सुरु भएको छ । विपक्षी कांग्रेस पार्टीको दाबी छ कि मोदी सरकारका पालामा चरमपन्थी हमला २६० प्रतिशत...

रुसले समुद्रबाट किन गर्‍यो युक्रेनको ढुंगा र पानीजहाज कब्जा ?

एएफपी, मंसिर १० रुसले क्रिमियाई प्रायद्विपमा रहेका युक्रेनको नौसेनाको जहाज कब्जा गरेको छ । यसै विषयलाई लिएर रुस र युक्रेनबीच चर्चा बढेको छ । यस सम्बन्धमा भने दुबै देशले एक–अर्कालाई जिम्मेवार देखाइरहेका छन् । रुसले युक्रेनको...

चीनको वाणिज्य दूतावासमा बम पड्काउने ‘मास्टर प्लान’ भारतमा बनेको खुलासा : अब के गर्ला चीनले ?

बिबिसी, मंसिर १० चिनियाँ वाणिज्य–दूतावासमा भएको उग्रवादी हमलामा ‘भारतीय सम्बन्ध’ रहेको पाकिस्तानी पत्रिकाहरुले जनाएका छन् । बलूचिस्तान प्रदेशका गृहमन्त्री सलिम खोसाले घटना भारतले गराएको हो भन्ने आरोप लगाएका छन् । पाकिस्तानी समाचारपत्र जंगका अनुसार गृहमन्त्री खोसाले...

ह्वाइट हाउस भित्रको विवाद बाहिरियाे

वासिङटन (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले एक बरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीलाई बर्खास्त गर्न माग गरेकी छिन् । गत अक्टोबरमा अफ्रिकाको भ्रमणका क्रममा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प र सहायक राष्ट्रिय सुरक्षा सल्लाहाकार मिरा...

श्रीलंकामा राजनीतिक संकटः संसद बैठकमा कुटाकुट (भिडियाे)

एजेन्सी । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो ।राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग...