समाचार

‘समान कामका लागि सामान व्यवहार’ स्थापित हुनुपर्छ : मन्त्री विष्ट

काठमाडौँ, ७ जेठ  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘समान कामका लागि सामान व्यवहार’लाई विश्वव्यापीरूपमा स्थापित गराउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले भूमिका खेल्नुपर्ने बताएका छन् । आइएलओको शतवार्षिकी (१९१९–२०१९) को अवसर पारेर सोमबार राजधानीमा...

‘नारायणहिटी राजदरबार’का गाडी उपराष्ट्रपति र सेनालाई

काठमाडौं । संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणत गर्यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेका नारायणहिटी दरबारका सबै संरचना संरक्षित हुँदै राजतन्त्रको अध्ययन गर्ने थलो बने। उचित संरक्षण...

मजदुरको स्वास्थ्यमा असर परेको भन्दै सिमेन्टको बोरा लेमिनेसन गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको...

उदघोषक तथा क्षमता अभिवृदि तालिम सम्पन्न

नवलपरासी, ६ जेष्ठ  नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ गुठी परसौनीमा गाऊपालिका स्तरिय ५ दिने उदघोषक तथा क्षमता अभिवृदि तालीम सम्पन्न भएको छ । प्रतापपुर गाउपालिका वडा नं ६ को आयोजना तथा मानव विकाश अध्यन केन्द्र...

सेनाले ग्यो तानसेन बजारको बृहत सरसफाई

जेष्ठ, ६पाल्पा  पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणले सदरमुकाम तानसेन बजारको बृहत सरसफाई गरेको छ । पछिल्लो समय तानसेन बजार कुरुप र बेरुप भन्दै भएको जनगुनासोलाई मध्यनगर गरी सरसफाई कार्यक्रम गरिएको श्री गोरखदल गणले जनाएको...

जापनिज नागरिक ओकेबाजेलाई तानसेन नगरको साँचो हस्तान्तरण

पाल्पा ६ जेष्ठ  २५ वर्षसम्म विभिन्न स्थानमा आर्थिक, भौतिक सहयोग गरेर समाज सेवा गर्नुभएका जापानी नागरिक ओकेबाजेलाई साँचो हस्तान्तरण गरिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले तानसेन र आसपासमा शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरण, खेलकूद...

एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी

रुपन्देही ६ जेष्ठ  रुपन्देहीस्थित एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी भएको छ। ओमशतिया गाउपालिकाको वडा नम्वर १ खुन्सामा रहेको एसियन फर्मास्युटिकल्स प्रालि को नयाँ भवनमा आगलागी भएको हो । उद्योगमा अपरान्ह ४ बजे एक्कासी आगलागी भएको...

गाउँमा सरुवा रोगको प्रकोप ः चिकित्सक र औषधि अभाव

बाँके, ६ जेठ बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो ।...

अव बन्ने घर अपाङ्गमैत्रीः नगरप्रमुख घिमिरे

बुटवल, ६ जेठ  तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरलेले अब बन्ने सबै घर अपाङ्गमैत्री हुने बताएका छन् । नगरपालिकाले नक्सा पास गर्दा अनिवार्य रुपमा पहिलो तल्ला मात्रै भएपनि अपाङ्गता भएका व्याक्तिहरुको सहज पहुँच पुग्ने खालको बनाएमा...