समाचार

‘बिहेवारि बीस पारि‘ : बालविवाह रोक्न प्रोत्साहन भत्ता

घोराही, २८ जेठ : तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि जन्मने हरेक छोरीहरुलाई प्रोत्साहन भत्ता दिने भएको छ । बढ्दो बालविवाहलाई रोक्न उपमहानगरपालिकाले ‘बिहेवारि बीस पारि‘ भन्ने नीति लिएको छ । सोही अनुरुप जन्मेदेखि २० वर्षसम्मका...

पाल्पाको रामपुरमा अव्यवस्थित घरघडेरी व्यवस्थापन गर्न समिति गठन

पाल्पा, २८ जेठ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि व्यवस्थापनको काम पाल्पाको रामपुर नगरपालिकाबाट शुभारम्भ गर्ने बताइरहँदा रामपुरमा अव्यवस्थित घरघडेरी व्यवस्थापनका लागि सहयोग समिति गठन भएको छ । फाइल तस्बिर नगरपालिका...

व्यवसायिक बाख्रा पालनबाट गाउँमै लाखौं कमाइ

गलेश्वर, २८ जेठ : सात वर्षअघि युरोपमा करीब डेढ दशकको बसाइलाई बिट मारेर काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रुपैयाँ ऋण बोकेर घर फर्कनुभएका बेनी नगरपालिका–३ भकिम्लीका ४२ वर्षीय धनबहादुर...

प्रदेश ५ मा पुँजी बजारलाई योगसँग जोडेर हेरिँदै

खस्यौली, २८ जेठ : आजकल पूँजी बजारलाई योगसँग जोडेर हेर्न थालिएको छ । पैसा कमाउन स्वस्थ्य हुनुपर्छ भन्ने मानसिकतामा शेयर बजारलाई योगसँग जोडिएको पूँजी बजारका लगानीकर्ताले बताएका छन् । “बजारले केहीमा तनाव सिर्जना भएको र...

खजुरा गाउँपालिकाको प्रशासनिक केन्द्र भवन निर्माण हुने

नेपालगञ्ज, २८ ; बाँकेको खजुरा गाउँपालिकामा पालिकाको केन्द्र तोकेको बी गाउँमा अत्याधुनिक प्रशासनिक भवन निर्माण हुने भएको छ । सिंहदरबारको झझल्को दिने गरी बनाइने उक्त प्रशासनिक भवनको डिपिआर तयार भइसकेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले...

नेपालगञ्जमा व्यक्तिगत घटना दर्ता नगराउने प्रवृत्ति बढ्यो

नेपालगञ्ज, २८ जेठ : नागरिक अधिकारका लागि अनिवार्य मानिएको व्यक्तिगत घटना दर्ता नगराउने प्रवृत्ति नेपालगञ्जमा अत्यन्त बढी देखिएको छ । जन्म, मृत्यु, बिहे, सम्बन्धविच्छेद, बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता नागरिकले आप्mनो मातहतको नगरपालिका र गाउँपालिकाको...

मेलमिलाप सम्बन्धी आधारभूत तालिम पुनः नेपालगञ्जमा शुरु

नेपालगञ्ज, २८ जेष्ठ । नेपालगन्ज उपमहानगरपालिकाले मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम आजदेखि नेपालगञ्जमा शुरु गरेको छ । मेलमिलापकामाध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन उपमहानगरपालिका र सामुदायिक मेलमिलापकर्ता समाज नेपालले दोस्रो चरणको तालिम सञ्चालन...

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौ । आज मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७५ पैसा तोकेको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

चितवन, २८ जेठ : बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही...