समाचार

बाढी पहिरो अपडेट : ९० जनाको मृत्यु, २९ जना अझै बेपत्ता

काठमाडौँ, २ साउन : असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र...

अपांग आश्रममा रहेका फरक क्षमता भएका व्यक्तिलाई सहयोग

बुटवल, २ साउन ।  लियो क्लव अफ बुटवल मणिमुकुन्द युथ ले बुटवल ११ मा रहेको नेपाल अपांग आश्रम मा रहेका फरक फरक क्षमता भएका भाइबहिनी हरुलाइ बस्न आबस्यक पर्ने २४ थान कुर्सी र ४...

पछिल्लो समय ‘औद्योगिक हब’ बन्दै बाँके

बाँके, २ असार : वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट उद्योग सञ्चालनमा ल्यायो । फाइल तस्बिर औद्योगिक घराना ‘चाचान’ समूह जय बागेश्वरी सिमेन्ट उद्योगमार्फत पश्चिम नेपालमा...

दाङमा १० हजार हेक्टर वन क्षेत्र थपियो

घोराही, २ साउन : अन्य जिल्लामा वन क्षेत्र मासिएको घटना सुन्नमा पाइन्छ तर पछिल्लो दुई दशकमा दाङको वन क्षेत्र बढेको छ । यो अवधिमा करीब १० हजार हेक्टर वन क्षेत्र बढेको जिल्ला वन कार्यालयले...

अवैध लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

नेपालगञ्ज, २ साउन : प्रहरीले भारतबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर नेपाल ल्याउदै गरेको अवस्थामा तिन जनालाई नियन्त्रणमा लिएको छ । आज विहान १० बजे प्रकाउ गरी अनुसंधान सुरु गरेको छ । लागू औषध नियन्त्रण व्यूरो...

रोल्पा कारागारका कैदीबन्दी स्वरोजगार बन्दै

रोल्पा, २ साउन : रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको...

भिसिटिएस र सामाजिक सुरक्षा ऐन अव्यवहारिक भएको भन्दै उद्योगी व्यवसायीहरु विरोधमा

बुटवल, २ साउन । सामान ढुवानीमा भिसिटिएस सिष्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै बुटवलका उद्योगी व्यवसायीहरु पनि विरोधमा उत्रिएका छन् । भिसिटिएस र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक...

वडाध्यक्षको कुटाइबाट ९ वर्षीय बालक घाइते

नारायणपुर, २ साउन : दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ । आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि...

दाङको शान्तिनगर गाउँपालिकाका सबै वडामा ‘स्वास्थ्य चौकी’

लमही, २ साउन : दाङको शान्तिनगर गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ । स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउनका लागि गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए...