समाचार

बुटवलमा छात्रछात्राबीच माविस्तरीय वक्तृत्वकला

बुटवल, माघ २१ । बुटवल उपमहानगरपालिकाको आयोजनामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न र क्षमताको विकास गराउने भन्दै मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो । बुटवलको...

आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु

बुटवल, २१ माघ । प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको छ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको...

महायज्ञको तयारी अन्तिम चरणमा , सचिवालय उद्घाटन

सदिक्षा गैरे कावासोती, २० माघ। प्राविधिक शिक्षा सञ्चालनार्थ जनता माध्यमिक विद्यालय कावासोती ६ विष्णुनगरमा यहीं माघ २३ देखि फागुन २ गते सम्म सञ्चालन हुने श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । बिद्यालयले...

एक सय पचास जना को निशुल्क मुटु परिक्षण

सदिक्षा गैरे कावासोती १९ माघ । गोर्खा एपोलो अस्पताल को आयोजना मा पुरानो मेडिकल कलेज को प्राबिधिक सहयोगमा आज गोर्खाको अपोलो अस्पतालमा सन्चालित मुटु सम्बन्धि निशुल्क स्वस्थ्य शिबिर बाट १५० भन्दा बढी मुटुरोगिले स्वस्थ्य लाभ...

महालक्ष्मी विकास बैंकको डस्टविन सहयोग

सदिक्षा गैरे कावासोती १९ माघ। कावोातीमा रहेको महालक्ष्मी विकास बैकले कावासोती वडा नम्बर ६ मा चलिरहेको सरसफाई अभियानलाई प्रोत्साहन गर्न आज डस्टविन सहयोग गरेको छ । कावोाती वडा नम्बर ६ कार्यालय र बिभिन्न सामाजिक संघसस्थाले हरेक शनिवार...

अब छिट्टै विकासको अनुभुती जनताले गर्ने सांसद न्यौपाने

बुटवल, १९ माघ । प्रदेश नं. ५ का सांसद डा. कृष्ण न्यौपानेले प्रदेशको समृद्धि विकासका लागि सरकार लागि परेको बताएका छन् । उनले कानुन निर्माणको काम संगै अब प्रदेश सरकारले जनताले अनुभुती गर्ने गरी...

नवलपरासीमा सुस्ता युवा संघको ऊदघाटन सम्पन्न

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ सुस्तामा सुस्ता युवा संघको उदघाटन समारोह एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रमको ऊदघाटन नेपाली काग्रेस जिल्ला कार्य समिति नवलपरासीको कार्यवाहक सभापति अर्जुन कुमारले गर्नु भएको थियो। समाजमा...

रोजगारिकाे शिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुको समुहले गर्यो चार बर्षीय प्रीन्सको उपचारका लागि ठुलो सहयोग

यज्ञ पोखरेल / दक्षिण कोरिया  माघ १५ । रोजगारिकाे शिलसिलामा अर्घाखाँचीको मालारानी गाऊँपालिका वाड न.३ ( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरुको संगठन गाउँले ग्रुप (WWS) को पहलमा यज्ञ पोखरेल...

नयाँ गाउँ माविले स्वर्ण महोत्सव मनाउने

बुटवल, १४ माघ । बुटवलको नयाँ गाउमा रहेको नयाँगाउँ माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औं वर्ष पुरा गरेको अवसरमा स्वर्ण महोत्वस मनाउने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहब्यापी कार्यक्रम गरेर माघ...