समाचार

बिजौरी स्वास्थ्यचौकीमा प्रसुति सेवा केन्द्र शुभारम्भ

दाङ, ४ जेठ । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताए ।...

प्रधानमन्त्री ओलिद्वारा लुम्बिनीमा वृक्षरोपण : २५६३ औँ बुद्धजयन्तिको शुभारम्भ

रुपन्देही, जेठ ४ । प्रधानमन्त्री केपि शर्मा ओलिले लुम्बिनी ग्राममा वृक्षरोपणसंगै २५६३ औ बुद्धजयन्तिको दिनको शुभारम्भ गरेका छन् । नयाँ लुम्बिनी ग्राममा आपको बिरुवा रोप्दै प्रधानमन्त्री ओलिले बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष२०७६ को बिहानी...

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह (फोटो फिचर)

बुटवल, ४ जेठ । प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज...

रुपन्देहीको कन्चनमा बिस्फोट कटैयामा होक्स बम फेला

बुटवल,४ जेठ रुपन्देहीको कन्चन गाउपालीका वडा नं २ कन्चन खोला नजिकै बिस्फोट भएको छ भने ओमसतिया १ कटैयामा संकास्पद बस्तु फेला परेको छ । कन्चन गाउपालिकाको कन्चनखोला नजिकैको खाली चौरमा आज बिहान ४ बजे सिलिण्डर बिस्फोट...

२५६३ औं बुद्ध जयन्तीको भव्य तयारी, दुलही झै सजियो लुम्बिनी (फोटो फिचर)

बुटवल, ३ जेठ बुद्ध जयन्तीको अवसरमा लुम्बिनी लाइ दुलही जस्तै सजाइएको छ । भोली बिहान प्रधानमन्त्री ओलीले लुम्विनीमा बिशेष पूजा गन, शान्ती र्यालीको शुभारम्भ गर्ने छन् । भिक्षु भिक्षुणीहरुलाई भोजन दान गर्ने, फलफुलका बृक्षारोपण गर्ने र...

राष्ट्र संघका पुर्व महासचिव यु थान्टको मुर्ती अनावरण

 भैरहवा, ३ जेठ प्रदेश नं ५ उधोग, बन, पर्यटन तथा बातावरण मन्त्री लिला गिरीले लुम्बिनी संसारभर चिनाउने मौका आएको बताएका छन् । लुम्बिनी अन्तराष्ट्रिय पर्यटन केन्द्र रहेकोले लुम्बिनीलाई संसारभर चिनाएर नेपालको पर्यटनको बिकास गर्ने समय...

सरकारले प्रेस काउन्सिल बिधयेक पारित गरे पत्रकार महासंघ लाई मान्य नहुने

भैरहवा,३ जेठ  नेपाल पत्रकार महासंघ प्रदेश नं ५ अध्यक्ष मौसम रोक्काले सरकारले जस्ताको त्यस्तै बिधयेक पारित गरे पत्रकार महासंघ लाई मान्य नहुने बताउनु भएको छ । शुक्रबार जिल्ला प्रसासन कार्यालय रुपन्देहीमा नेपाल पत्रकार महासंघ प्रदेश...

कृषि बस्तु उत्पादन गर्ने खजुराका किसान नगद सहित पुरस्कृत

बाँके, ३ जेष्ठ  बढि कृषि जन्य बस्तु उत्पादन गर्ने किसानलाई आज खजुरा गाउँपालिकाले पुरस्कृत गरेको छ । खजुरा गाउँपालिका क्षेत्रका किसानहरुलाई कृषि जन्य उत्पादनका लागी कृषि शाखाले प्रतियोगिता आयोजना गरे बमोजिम छनोट टोलिले धान, गहुँ,...

दुई महिनाकी छोरीको हत्या गर्ने आमा प्रहरी हिरासतमा

गुल्मी, ३ वैशाख  आफ्नै छोरीको हत्या गर्ने गुल्मीकी एक आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको दरबार गाउँपालिका ४ का ३६ बर्षीया जमुना विकलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान भइरहेको जनाएको छ । विकले बिहिबार साँझ करिब...