समाचार

व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

नेपालगञ्ज, २ साउन : जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ ।...

गैडहवा गाउँपालिका अध्यक्षले मनोमानि गरेको आरोप

बुटवल, २ साउन । रुपन्देहीको गैडहवा गाउपालिकाका अध्यक्ष बच्चु केवटले मनोमानि गरेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् । सो गाउ पालिकाका केही वडा अध्यक्ष र राजनीतिक दलहरुले बिहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी गाउपालिका...

पाल्पामा दुध उत्पादक कृषकलाई प्रोत्साहन रकम

बेझाड, २ साउन । डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत सहकारीमा दूध बिक्री गर्ने पाँच सय कृषकलाई प्रोत्साहन रकम...

जिल्ला प्रशासन कार्यालय परासीमा स्तनपान कक्ष स्थापना

परासी, २ साउन : पश्चिम नवलपरासीस्थित सरकारी कार्यालयमा महिला सेवाग्राहीलाई लक्षित गरी पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष स्थापना गरी प्रयोगमा ल्याएको हो...

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनक तोलामा ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन...

स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारमको समयावधी थपियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्षका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारमको समयावधी थप गरेको छ । देशको विभिन्न क्षेत्रमा भएको वर्षाको कारण बाढी पहिरो गएको हुँदा परीक्षार्थीहरुलाई...

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौ । बिहीबार बुधबारको तुलनामा विदेशी मुद्राको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको छ । हिजो...

नवलपुरमा पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न

कावासोती, २ साउन : भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको काम नवलपरासी पूर्वमा ८२ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्ममा निजी आवास पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न भएको जिल्ला...

उच्च अदालत तुलसीपुरमा ७५ प्रतिशत बढी मुद्दा फछ्र्योट

दाङ, २ साउन : उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा अदालतमा परेका मुद्दामध्ये ६०६ मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदातलतका उपरजिष्ट्रार प्रेम खड्काले आव २०७४/७५ बाट जिम्मेवारी सरी आएका १८४ र गत आवमा...