समाचार

अवैध रुपमा खोलाबाट ढुंगा निकाल्दै गरेका ९ सवारी सहित ९ चालक पक्राउ

बुटवल, १६ चैत । रुपन्देहीको देवदहमा अवैध रुपमा खोलाबाट ढुंगा निकाल्दै गरेका ९ सवारी सहित ९ चालक पक्राउ परेका छन् । देवदह नगरपालिका १० चरंगे खोलामा शनिबार बिहान ढुंगा निकाल्दै गरेका सवारी र तिनका चालकलाई...

प्रदेश सूचना केन्द्रः धमाधम उजुरीको पछ्यौट हुँदै

बुटवल, १७ चैत । प्रदेश नंं ५ सरकारले स्थानिय जनताको गुनासो सुन्ने भन्दै स्थापना गरेको प्रदेश सूचना केन्द्र प्रभावकारी बन्दै गएको छ । सुचना केन्द्रमा सर्वसाधारणको गुनासो, घरायसी लेनदेनदेखि सरकारी कार्यालयका ढिलासुस्ती, अनियमितता, विकास निर्माणको...

शिक्षकहरुको सयुंक्त मिहिनेतले मात्र गुणस्तरीय शिक्षा कायम हुन सक्छ : मन्त्री बराल

बुटवल, १६ चैत । प्रदेश ५ का सामाजिक विकास मन्त्री शुदर्शन बरालले शिक्षकहरुको सयुंक्त मिहिनेतले मात्र गुणस्तरीय शिक्षा कायम हुन सक्ने बताएका छन् । उनले शिक्षकहरु सवैको एक मेहनतले मात्र शैक्षिक गुणस्तरमा बृद्धि गर्न...

प्रदेश नं. ५ः ५ बर्षमा २६ सय किलोमिटर कालोपत्रे गर्ने लक्ष्य

बुटवल, १७ चैत । प्रदेश नम्बर ५को प्रदेश सरकारले पाँच बर्षमा सडकको अवस्था सुधार गरी दोब्बर किलोमिटर सडक पु¥याउने योजना अगाडी सारेको छ । भौतिक पुर्वाधार विकास मन्त्रालयका अनुसार अहिले प्रदेश ५ का १२...

हत्यामा संलग्नलाई कारवाहीको माग

रुपन्देही, १४ चैत : बुटवलमा बुधबार भएको फिरोज खानको हत्यामा संलग्नलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै व्यवसायीले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएका छन् । बुटवलको मैनाबगरमा गोली प्रहारबाट मृत्यु भएका खानको हत्यामा...

बुटवलमा गोली चल्यो, एक भारतिय नागरिक फिरोज खानको मृत्यु

बुटवल उपमहानगरपालिका वडा नं. १ गढिटोलमा गोली चलेको छ । अज्ञात समुहको गोली लागेर भारतिय नागरिक फिरोज खानको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । खानको छातीमा गोली लागेको बताइएको छ । उनको शव लुम्बिनी...

विप्लव समूहले १६ गते गर्ने भनेको नेपाल बन्द फिर्ता

१३ चैत, । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको छ । प्रवेशिका परीक्षालाई असर गर्ने कारण देखाउँदै समूहले बन्द फिर्ता लिएको घोषणा गरेको हो । एसईई परीक्षा र...

नजिकै रहेका सरकारी संरचनाहरु हटाएर जितगढी सम्पदालाई व्यवस्थित गरिँदै

बुटवल, चैत १३ । राष्ट्रिय स्वाभिमान तथा बुटवलको शान, मान र पहिचानका रुपमा रहेको जितगढी सम्पदाको संरक्षणका लागि विशेष अभियान सुरु भएको छ । तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको यो मुलुककै ऐतिहासिक सम्पदालाई यस...

नवलपुरमा ट्रान्सफर्मरमा क्षति १० दिन बिद्युत सेवा अबरुद्ध हुने

सदिक्षा गैरे चैत्र १३, कावासोती।   चट्याङ्गका कारण बिद्युत ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुर जिल्लाका अधिकांश भागमा १० दिन बिद्युत सेवा अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र कावासोतीले आज आयोजना गरेको पत्रकार...