समाचार

विकास हुदैमा अपराध हुँदैन भन्ने मानसिकता त्याग्नुपर्छ : महानिरिक्षक खनाल

बुटवल,६ भदौ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले जेलमा बस्ने मनस्थिति बनाएर मात्र अपराध गर्न अपराधिहरुलाई सचेत गराएका छन् । लियो क्लव अफ तिलोत्तमाद्धारा शनिबार बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा’ कार्यक्रममा बोल्दै...

बिद्यालयका किशोरिले सेनेटरी प्याड आफै निकाल्न सक्ने मेसिन बितरण

कावासोती, ७ भाद्र । नवलपुरको देवचुली नगरपालिकाका दुई विद्यालयहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन ( आफै सहज तबरले प्याड निकाल्न सकिने मेसिन ) वितरण गरिएको छ । दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना ( नापा वास...

अरुण खोलको पुल मर्मत सकियो, पुर्व पश्चिम राजमार्ग सुचारु

कावासोती, ७ भदौ । नवलपुरको अरुणखोलामा ट्रकको ठक्करबाट भत्किएको पुल मर्मत भए पछि पूर्वपश्चिम राजमार्ग पुर्ण रुपमा सन्चालनमा आएको छ । गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको हो ।...

थारु पत्रकार संघ नेपाल पश्चिम नवलपरासीको प्रथम अधिवेशन सम्पन्न

बर्दघाट, ७ भदौ । थारु पत्रकार संघ नेपाल पश्चिम नवलपरासी शाखाको आयोजनामा प्रथम जिल्ला अधिवेशन शनिबार बर्दघाट ४ बर्दघाटमा सम्पन्न भएको छ । थारु पत्रकार संघकी जिल्ला अध्यक्ष रेनुका चौधरीको अध्यक्षता तथा थारु पत्रकार संघका...

मरेङ रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा आचार्य

बुटवल, ७ भदौ । मरेङ रुपन्देही सम्पर्क मञ्चको ५ औं अधिवेशनले रामप्रसाद आचार्यको अध्यक्षतामा नयँं नेतृत्व चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा नमराज सुवेदी, दिनेश कुंवर, सुशीला खनाल, सचिवमा उमेश कुंवर, कोषाध्यक्षमा डोलराज फूल्लेल...

सार्वजनिक यातायातको भाडादर घट्ने

हुमाकान्त पोखरेल गुल्मी, ७ भदौ । जिल्लाका ग्रामिण भेगमा चल्ने सार्वजनिक यातायातको भाडादर घट्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, ट्राफिक प्रहरी, यातायात व्यवसायी, पत्रकार लगायतको...

भुसाल सम्पर्क समाज रुपन्देहीमा ‘रामचन्द’

बुटवल, ७ भाद्र । गुल्मी जिल्लाको बाझकटेरी (मदाने) भुसाल सम्पर्क समाज रुपन्देहीको ७ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले पुनः रामचन्द्र भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समाजको शनिवार रुपन्देहीको सालझण्डीमा भएको...

सुनवल नगरपालिका १२ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुनवल, ७ भदौ । सुनवल नगरपालिका १२ नम्बर वडा कार्यालय भुमही पश्चिम नवलपरासीको आर्थिक बर्ष २०७५/७६ को सेवा प्रवाह विकास तथा ब्यवस्थापन सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार जगन्नाथ मावीको प्रांगण भुमहीमा सम्पन्न भएको छ...

रेडियो मध्यबिन्दुले बृहत् तिज महोत्सब आयोजना गर्ने

सदिक्षा गैरे कावासोती, ७ भाद्र । नवलपुरको कावासोतीमा ११ वर्ष अघि स्थापना भएको सामुदायिक रेडियो मध्यबिन्दु एफ एम ले हरितालिका तिजको अवसरमा बृहत् तिज महोत्सव एबम् खुला तिज गित प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिगतका...