समाचार

‘विप्लव’ सँग वार्ता गर्न सरकारलाई नेता सिंहको आग्रह

बिर्तामोड : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्। झापाको बिर्तामोडमा सोमबार बिहान प्रेस युनियन झापाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यो विषय...

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल बैठक बस्दै

काठमाडौं : समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको कांग्रेसले जनाएको छ । बैठकमा जनचासोका सार्वजनिक...

विपन्न बिद्यार्थीलाई अध्ययनमा सहयोग गर्दे नवलपुरका युवा

सदिक्षा गैरे चैत्र १०, कावासोती । नवलपुरका युवाहरुले स्कुल स्कुलमा पुगेर शैक्षिक सामाग्री वितरण गर्दे जेहेन्दार र विपन्न बिद्याथीृहरुलाई सहयोग गर्ने अभियाननै चलाएका छन् । उनिहरुले शुरु गरेको यस्तो अभियान प्रभावकारी पनि बनेको छ । स्कुलमा...

नवलपुरको पहिलो दिनको एसईई परिक्षा शान्तिपुर्ण

सदिक्षा गैरे चैत्र १०, कावासोती । नवलपुर जिल्लामा माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षाको पहिलो दिन शान्तिपुर्ण रुपमा सम्पन भएको छ । बिद्यार्थीहरु उत्साह पुर्वक परिक्षामा सहभागी भएका छन् । “जिल्लाका सबैं बिद्यालयमा शान्तिपुर्ण तवरले परिक्षा...

रुपन्देहीको एसईई, दृष्टिविहिनले यसरी दिए परीक्षा (फोटो)

बुटवल, १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा रुपन्देहीबाट तिनजना दृष्टिविहीन सहभागि भएका छन् । तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयका सन्तोष न्यौपाने, मिलन सारु र मेनुका बिसीले मणिग्रामकै गिर्वाण माध्यमिक विद्यालय...

अख्तियार आयोग बुटवल अन्तरर्गतका जिल्लाहरुमा उजुरीको संख्या बढ्दो

बुटवल, १० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अन्तरर्गतका जिल्लाहरुमा बर्षेनी उजुरीको संख्या बढ्दै गएको छ । आर्थिक बर्ष ०७४÷०७५ बाट ३ सय ८५ उजुरी भएकोमा चालु आर्थिक बर्षको ८ महिनामा सो संख्या...

रोर्टयाक्ट क्लब अफ तिनाउ सिटि द्धारा पाल्पा जिल्ला पुगेर विद्यालय पोशाक वितरण तथा स्वास्थ्य शिविर सम्पन्न

बुटवल, ९ चैत । रोर्टयाक्ट क्लब अफ तिनाउ सिटीले पाल्पा जिल्ला तिनाउ गाँउपालिका कचलमा विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । आफ्नो स्पेसल एरिया प्रोजेक्ट अन्तर्गत बेलचौर प्राबिमा अध्यानर १ सय जना विद्यार्थीहरुलाई क्लवले स्कुल...

नवलपुरको गैंडाकोटमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सदिक्षा गैरे चैत्र ९ कावासोती । नवलपुरको गैंडाकोटमा आज बृहत् निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारि गैंडाकोटको आयोजना र पुरानो मेडिकल कलेजको प्राबिधिक सहयोगमा बृहत निशुल्क स्वास्थ्य शिबिर...

बुटवलका मेलमिलापकर्तालाई तालिम

बुटवल, चैत ९ । न्याय निरुपणलाई र न्यायीयक समितिका कामहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बुटवल उप–महानगरपालिकाले सामुदायिक मेलमिलापकर्ताहरुका लागि तालिम सुरु गरेको छ । मेलमिलापको सिद्धान्त, उपादेयता, मेलमिलापकर्ताका गुण, विशेषता, अधिकार तथा यसको सही प्रयोगलगायतका विषयमा...