समाचार

कालोपत्रे छिटो गर ! ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर

साँखु, २६ वैशाख ः लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक...

नवलपरासीको त्रिभुवन क्याम्पसमा ८ महीनादेखि आन्दोलन

नवलपरासी, २६ वैशाख ः पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ ।क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको...

भुतपुर्व सैनिक कल्याणकारी संस्थाद्वारा एम्वुलेन्स संचालन

बुटवल,२६ वैशाख । भारतीय भूतपुर्व सैनिक कल्याणकारी संस्था शुद्धोधन गाउपालिका रुपन्देहीले एम्वुलेन्स संचालन गरेको छ । एम्वुलेन्स सेवाको एक कार्यक्रमविच विहिवार गाउपालिका अध्यक्ष किसनचन चौधरीले उद्घाटन गरे । भारतीय दुतावासबाट सहयोग स्वरुप प्राप्त गरेको उक्त...

पामिरमा नमुना मतदान

तिलोत्तमा, २६ बैशाख । निर्वाचनको झल्को दिने गरी पामिर एकेडेमी तिलोत्तमा–२ जानकीनगरमा बिहीबार नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । विद्यलयमा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले नमुना चुनाव मार्फत विभिन्न ७ जना प्रतिनिधिहरु...

परिक्षाफल प्रकाशित

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह चारवर्षे बि.एड पहिलो वर्षको परीक्षाफल प्रकाशन गरेको छ । परीक्षामा १७.९० प्रतिशत बिद्यार्थी पास भएका छन् । उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.tu.net.net.np मा पनि हेर्न सकिनेछ...

व्यसायिक केराखेतीमा सफल झुपलाल, बार्षिक १५ लाख आम्दानी

बर्दिया, २६ वैशाख ।  बर्दिया बासगढी नगरपालीका २ बबई चेपाङ्गका (३१) झुपलाल न्यौपानेले नयाँ टेक्नोलोजी, आधुनिक प्रविधि अपनाएर १५ विगाह क्षेत्रफलमा व्यवसायिक केरा खेती गरेका छन । १५ विगाहामै थोपा सिचाई प्रविधि जडान गरेर गरीएको...

पाल्पामा सुर्यमुखी फुलको व्यावसायिक परीक्षण

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा पाल्पामा सूर्यमुखी फूल खेतीको परीक्षण सफल भएको छ । पहिलो पटक यहाँ लगाइएको सूर्यमुखी फूल सफल भएपछि अब यसको व्यावसायिक खेती गर्ने कृषकको तयारी छ । गाउँपालिकाले सूर्यमुखी फूल खेतीका...

लालपुर्जाका लागि ध्यानाकर्षण

बेझाड, २६ वैशाख । रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न सकेको छैन् । व्यवस्थित घरघडेरी विकासका लागि सरकारले जग्गा दर्ता समिति आदेश जारी गरे पनि रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न नसकेको...

नेपालगञ्जलाई उत्कृष्ट नमुना शहर बनाइने

नेपालगञ्ज, २६ वैशाख । नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट...