समाचार

युवा शक्तिको ऊर्जा आफ्नै देश विकासमा खर्चिनुपर्छ : महानायक हमाल

बाजुरा, २६ वैशाख  : नेपाली चलचित्र क्षेत्रका कलाकार महानायक राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गरेका छन् । बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने...

स्थानीयको सक्रियतामा पाल्पाका सडक धमाधम स्तरोन्नति

बेझाड, २६ वैशाख । पूर्वखोला गाउँपालिका–५ को वीरकोट र रामपुर नगरपालिका–१० को गेझा जोड्ने वीरकोट–गेझा–बर्दले सडक स्थानीयवासीको सक्रियतामा स्तरोन्नति गर्ने काम सकिएको छ । सडक स्तरोन्नतिका लागि यहाँका स्थानीयवासीले जनश्रमदानसँगै आर्थिक सहयोग पनि गरेका...

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौँ, २६ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका...

अत्याधिक गर्मी बढ्यो, यी खानेकुरा खानुहोस

यतिबेला देशैभरको तापक्रम बढेको छ । यो समयमा हाम्रो शरिरबाट धेरै पसिना आउने र शरिरमा पानीको कमी हुने, चर्को घामको कारणले गर्दा छालाको समस्या निम्त्याउने, विभिन्न प्रकारका भिटामिन र मिनरल्सहरुको कमी हुने आदी जस्ता...

पाल्पाका कृषकलाई उन्नत जातका बाख्रा वितरण

पाल्पा, २६ वैशाख । पाल्पाको माथागढी गाउँपालिकाले कृषकलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । बाख्रापालन व्यवसाय गरेर आयआर्जन बढाउन गाउँपालिकाको आव २०७५÷७६ को रु नौ लाख बजेटबाट वडा नं ७ रहबासका कृषकलाई बाख्रा...

स्वास्थ्य केन्द्रको लापरवाहीले ‘सुत्केरीको सालनाल’ बिरामीकै झोलामा

वैशाख २६ : प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका...

दाङको लमही–घोराही १३२ केभी लाइन सञ्चालन

लमही, २६ वैशाख : दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले...

सालझण्डी-सुँगुरढुङ्गा सडक विस्तार शुरु

रुपन्देही, २६ वैशाख । सालझण्डीबाट पाल्पाको जुठापौवा सुँगुरढुङ्गा सडक विस्तार शुरु भएको छ । सडक निर्माणकार्यको बुधबार प्रदेश नं ५ का भौतिक पूर्र्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शुभारम्भ गरेका छन् ।   उनले कृषिको बजारीकरण तथा ग्रामीण...

बुटवल उपमहानगरपालिकाद्धारा १५६ घरधनीलाई लालपुर्जा वितरण

रुपन्देही, २६ वैशाख : बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।   लालपुर्जा पाउनेमध्येका सबैभन्दा...