समाचार

सरकारी सर्भर डाउन : सरकारी कार्यालयको कामकाज प्रभावित

काठमाण्डाै । सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ । बिहान ११ बजेदेखि सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सरकारी कार्यालयका कामकाज प्रभावित भएका हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार...

पाल्पाका युवाहरु पञ्चैबाजा संरक्षणमा जुटे

पाल्पा , २२ वैशाख । गाउँघरमा पहिलेदेखि नै चलनचल्तीमा आएका पञ्चैबाजा पछिल्लो समय लोप हुँदै जान थालेपछि रामपुरका युवा संरक्षण अभियानमा जुटेका छन् । रामपुर नगरपालिका– ३ चनौलीस्थित लाङ्घाली सामुदायिक समाज सुधार केन्द्र संस्था...

दाङको पक्षमा ५ सय ५३, रुपन्देहीको पक्षमा ३ सय ५० सुझाव

बुटवल,२२ बैशाख  प्रदेशसभाको तेस्रो अधिवेशन सकिदा समेत प्रदेश नं ५ को प्रदेशसभाले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न सकेन । प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्न सुझाव दिन गठीत प्रदेशसभाको बिशेष समितिले प्रतिवेदन पेश गर्न...

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

बर्दिया, २२ वैशाख । बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् । तीनै जनालाई इलाका प्रहरी कार्यालय...

आजको बैठकमा नीति तथा कार्यक्रममा छलफल हुँदै

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुँदैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा...

शिक्षकको अभाव हुँदा विद्यालय बन्द हुने अवस्थामा

दमौली, २२ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय,...

बाख्राको मासु खाँदा एकै गाउँका १५ जना बिरामी

डोटी, २२ वैशाख । जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारी अनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा...

आज विश्व हाँसाे दिवस, मन खोलेर हाँस्ने दिन

काठमाडौं । आज २१ औं विश्व हाँसो दिवस । यसको ईतिहाँस लामो नभएपनि यसलाइ बिशेष गरी मन खोलेर हाँस्ने दिन मानिन्छ । पछिल्लो केही वर्षबाट नेपालमा पनि यो दिवसस मनाईँदै आएको छ । सन १९९८ मा...

भाइरल ज्वरोले एक जनाको मृत्यु

बाजुरा, २२ वैशाख । जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए...