समाचार

तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने

काठमाडौँ, २५ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले यही ‘मे’ महीना (जेठ...

संस्कृत निर्माणमा हिमवत् क्षेत्रको भुमिका महत्वपूर्ण–संस्कृतवीदहरु

बुटवल,२५ बैशाख  संस्कृत निर्माणमा हिमवत् क्षेत्रको भुमिका महत्वपूर्ण रहेको संस्कृतवीदहरुले बताएका छन् । पाल्पाको तिनाउ गाउपालिका–३ सिद्धबाबामा आज आयोजत ‘संस्कृत निर्माणमा हिमवत् क्षेत्रको भुमिका’ बिषयक अन्तरक्रिया गोष्ठिमा बोल्दै संस्कृति वीद्हरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रपतिका...

शहीद उद्यान निर्माणका लागि रकम अभाव

अर्घाखाँची, २५ वैशाख अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल नरपानीमा निर्माणाधीन शहीद स्मृति उद्यानका लागि रकम अभाव भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनले शहीद कर्मचारी मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विकको स्मृतिमा उद्यान निर्माण गर्न...

१५ हजार चालकलाई प्रशिक्षण

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलार्ई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीन महीने कार्ययोजनाअन्तर्गत १४ हजार ८४३...

व्यवस्थित बन्दै कपिलवस्तु सर्पदंश उपचार केन्द्र

बुटवल,२५ बैशाख । कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिका २ गोरुसिंगेमा सञ्चालीत कपिलवस्तु सर्पदंश उपचार केन्द्र थप व्यवस्थित बन्ने भएको छ । नेपाली सेनाको नारायणदलगणको प्राविधिक र बुद्धभुमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित केन्द्रलाई थप व्यवस्थित गर्न बुद्धभूमी...

बसपार्क र सवारी साधन व्यवस्थापनमा चुनौती

नेपालगञ्ज, २५ वैशाख : सडक सञ्जालसँग जोडिँदै गएको नेपालगञ्जमा ट्राफिक नियमको पालन र व्यवस्थित बसपार्क नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । फाइल तस्बिर  नेपालगञ्जदेखि नेपालका अधिकांश प्रमुख शहरमा सवारी साधन छुट्छन् । जिल्लाका सबै ठाउँलाई जोड्ने...

लुम्बिनी भ्रमण बर्षः कार्यक्रम कार्यान्वयन नहुँदै संशोधन

बुटवल, २५ बैशाख । प्रदेश नं. ५ सरकारले लुम्बिनी भ्रमण बर्षका लागि तयार गरिएका कार्यक्रमहरु हचुवाको भरमा राखेको पाइएको छ । प्रयाप्त छलफल नगरी कार्यक्रम बनाएको उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले केही कार्यक्रमहरु...

काठमाण्डौ लगायत धेरै ठाउको आकासमा धुलो 

बुटवल,२५ बैशाख  धुलोका कारण देशका धेरै ठाउँको मौसम पूर्ण सफा नभएको मौसमविद्ले बताएका छन् । भारतको राजस्थानको मरुभूमि क्षेत्रबाट आएको धुलोका कारण मौसम पूर्ण रुपमा खुल्न नसकेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिए । त्यसकै प्रभावले बुधबार...

प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा रुपन्देहीले मार्यो बाजी

बुटवल, २५ बैशाख । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा रुपन्देही प्रथम भएको छ । २३ गते देखि सुरु भएको प्रतियोगितामा ६ स्वर्ण जित्दै रुपन्देही प्रथम भएको हो । रुपन्देहीले ५ रजत र ३ कास्य प्राप्त...