समाचार

नवलपरासीमा रकेट चुल्हाे बनाउने तालिम सम्पन्न

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकिटोलमा अाज एक दिने रकेट चुल्हाे बनाउने तालिम सम्पन्न भएको छ ।प्रतापपुर गाउँपालिका वडा नं. ८ का दलित र अति बिपन्न परिवारका सदस्यलाई साे तालिम प्रदान गरिएको...

ओमसतियाको तैरेने स्मार्ट कृषि गाउँ घोषणा

बुटवल, चैत ।  रुपन्देही जिल्लाको ओमसतिया गाउँ पालिका वडा नम्बर ५ तरैनी गाँउ स्मार्ट कृषि गाउँ घोषणा भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी स्मार्ट कृषि गाउँ घोषणा गरिएको हो । एक निर्वाचन क्षेत्र...

चैत १० गते बाट एस ई ई, रुपन्देहीबाट १७ हजार बढि सहभागी

बुटवल, ४ चैत । यस बर्षको एसईई परिक्षा चैत १० गते देखि हुँदैछ । एसईईमा यस बर्ष रुपन्देही जिल्ला बाट १७ हजार ४ सय ८४ परीक्षार्थीले परीक्षामा सहभागिता जनाउँने भएका छन । जिल्लाका १६ वटै...

रुपन्देहीकाे तिलोत्तमामा सरकारी मेडिकल कलेज बन्ने

रुपन्देहीकाे तिलोत्तमामा सरकारी मेडिकल कलेज बन्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत्र ८ गते रुपन्देही आउदै हुनुहुन्नेद्ध । नेपाल सरकारले तिलोत्तमा नगरपालिकामा स्थापना गर्न लागेको मेडिकल कलेज र बुटवल नारायणघाट सडक...

पुरानो बसपार्कमा सञ्चालित थोक कृषि बजारलाई व्यवस्थित गर्न व्यवसायीहरुको माग

बुटवल, ४ चैत । व्यवसायीहरुले थोक कृषि बजारलाई व्यवस्थित गर्न माग गरेका छन् । अहिले पुरानो बसपार्कमा सञ्चालित थोक बजारमा कोल्डस्टोर, प्रयाप्त पार्किङ स्थल नभएको र जग्गा समेत साँघुरो भएको भन्दै व्यवस्थित कृषि थोक...

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशुल्क स्यानिटरी प्याड

तिलोत्तमा, चैत ४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको छ । किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइएको हो...

मंगलापुरमा जेष्ठ नागरिक मिलन केन्द्र शिलन्यास

तिलोत्तमा, चैत ४ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण हुने भएको छ । केन्द्रको सोमबार आयोजित एक समारोहबीच तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले...

विध्यालयलाई उपयोगि सापप्टवेएर अब नेपालमा

चितवन स्कुल कलेज तथा बिश्वबिद्यालयहरुलाई अत्यन्त उपयोगि सफ्टवेएर नेपालमा बिक्रि वितरण शुरु भएको छ । मार्फा ई स्कुल नामको सो सफ्टवेएर बिद्यलाय , शिक्षक , बिद्यार्थी र अभिभावकका लागि उपयोगि भएको आईतबार भरतपुरमा आयोजित एक...

नवलपुरको कावासोतीमा पर्यटको संख्यामा वृद्दि गर्न युवाहरुले भिजिट नवलपुर अभियान संचालन

सदिक्षा गैरे कावासोती २ चैत्र ।  सरकारले पर्यटन वर्ष २०२० मनाउदै गर्दा नवलपुरमा पर्यटको संख्यामा वृद्दि गर्नको लागि नवलपुरका युवाहरुले भिजिट नवलपुर अभियान संचालनमा ल्याईरहेका छन् । यस अन्र्तगत बिनय आज त्रीवेणी गाउपालिकाको विभिन्न ऐतिहासिक,धार्मिक स्थल...