फोटो फिचर

बुटवल बजारमा भेल पस्यो, मोटरसाईकल डुवे (फोटो फिचर)

बुटवल, ३० असार । बुटवलका मुख्य बजारमा भेल पसेको छ । दिउसो आएको पानीका कारण बुटवलका मुख्य बजारमा भेल पसेको हो । बुटवलको राजमार्ग चौराह, अमरपथ, अस्पतालाईनमा ठुलो भेल आएको थियो । तस्वीरमा हेर्नुहोस ...

जलमग्न बुटवल बजार (फोटो फिचर)

बुटवल, २६ असार । बुटवलको मुख्य बजार अहिले जलमग्न भएको छ । दिउँसो देखि परेको अविरल बर्षाका कारण बुटवलका मुख्य बजार क्षेत्र जलमग्न भएका हुन । राजमार्ग चौराहमा ठुलो भेल आएको छ भने अस्पतालाईन, अमरपथ,...

आज असार १५ : मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन (फोटो फिचर)

बुटवल, १५ असार । आज १५ असार मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन नेपालभर धान दिवस, मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक...

फलफूलको विरुवा रोप्दै मन्त्री गिरिले गरे वृक्षारोपण वर्षको शुभारम्भ

बुटवल, १४ असार। सरकारले आजदेखि वृक्षारोपण वर्षको औपचारिक शुभारम्भ गरेको छ। जननेता मदन भण्डारीको जन्मदिनको उपलक्ष्यमा आज देशभरी नै बृक्षारोपण गरि बृक्षारोपण दिवसको शुभारम्भ गरिएको हो। प्रदेश न ५ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला...

विप्लव नेतृत्वको नेकपाको आयोजनामा आज नेपाल बन्द, बुटवलमा बन्दको प्रभाव कस्तो ?

बुटवल, १० असार।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात असार १० गते नेपाल बन्द गरेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको आरोप लगाउदै नेपाल बन्दको घोषणा गरेको...

नाटक घर बनाउन बुटवलमा लक्ष्मीपूजा मञ्चन’(फोटो फिचर)

बुटवल, १८ जेठ  नाटक घर बनाउनको लागि सहयोगार्थ बुटवलमा गोविन्द बहादुर मल्ल गोठालेको नाटक‘लक्ष्मपुजा’ मञ्चन गरिएको छ । एक साता सम्म बुटवलको बागेश्वरी संगीतालयमा मञ्चन हुने नाटकबाट संकलन गरिएको रकम नाटकघर निर्माणमा खर्च गरिने जनाइएको...

गणतन्त्र दिवसको अवसरमा झकिझकाउ प्रदेश ५ का मन्त्रालयहरु (फोटो फिचर)

बुटवल, १५ जेष्ठ  १२ औ गणतन्त्र दिवस प्रदेश नं ५ सरकार ले बुटवलमा मनाएको छ । प्रदेश नं ५ को अस्थायी मुकाम बुटवलमा विभिन्न झाकी सहित गणतन्त्र दिवस आज मनाएको हो । आज गणतन्त्र दिवसको...

प्रदेश नं ५ मा यसरी मनाईयो गणतन्त्र दिवस (फोटो फिचर)

बुटवल, १५ जेष्ठ १२ अौ गणतन्त्र दिवस प्रदेश नं ५ सरकार ले बुटवलमा मनाएको छ । प्रदेश नं ५ को अस्थायी मुकाम बुटवलमा विभिन्न झाकी सहित गणतन्त्र दिवस मनाएको हो । राजमार्ग चौराहबाट सुरु भएको र्याली बुटवल...

बुटवल मण्डपमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र शिलान्यास (फोटो फिचर)

बुटवल, १३ जेठ । बुटवलमा निर्माण हुन गईरहेको अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको सोमबार शिलान्यास गरिएको छ । एक अर्ब दुई करोडको लागतमा बुटवल १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको नेकपाका...