राजनीति

नेकपा सचिवालय बैठक भोलि बस्दै

काठमाडौँ, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बुधबार बस्ने भएको छ । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक...

काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान

बुटवल, २२ भदौ । नेपाली काँग्रेस रुपन्देहीले मुलुकको नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको छ । नेपाली काँग्रेस रुपन्देहीको शनिबार र आईतबार बसेको जिल्ला समितिको बैठकले जिल्लाको ५ संघीय निर्वाचन क्षेत्र र १० प्रदेश...

नेकपा प्रचार विभागको जिम्मेवारी हस्तान्तरण

काठमाडौँ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई हस्तान्तरण गरिएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा तत्कालीन नेकपा (एमाले)...

साझा पार्टीले नेतृत्व नगरे सम्म मुलुक बन्दैन ः संयोजक मिश्र

बुटवल,६ भदौ । साझा पार्टीका संयोजक रविन्द्र मिरुले साझा पार्टीले मुलुकको नेतृत्वमा नपुगे मुलुक नबन्ने दाबी गरेका छन् । शुक्रबार रुपन्देहीको मणिग्राममा आयोजित पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक मिश्रले पार्टीलाई मुलुकको नेतृत्व...

कांग्रेसमा गच्छदार अड्कोः नेतृत्व आलटालमै, माग बढ्दै

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग २० कात्तिक २०७४ मा पार्टी एकीकरण गर्यो । पार्टी एकताका गच्छदारलाई उपसभापति दिने वचन कांग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि...

स्कुल विभाग कसले लिने विवाद उत्कर्षमाः तनावमा ओली–प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको...

स्वराजको निधनमा काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, २२ साउन । नेपाली काङ्ग्रेसले भारतीय जनता पार्टीकी नेत्री एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज नेत्री स्वराजको निधनमा दुःख प्रकट गर्दै भारतीय प्रधानमन्त्री...

पार्टी एकता केही हप्तामै टुंगिन्छ : महासचिव पौडेल

बुटवल, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकता केही हप्तामै टुंगिने दाबी गरेका छन्। ‘हामीले एकताका विषयहरू लगभग सम्पन्न गरिसकेका छौँ,’ उनले भने, ‘केही विषयहरू छन्, तिनलाई पनि...

लोकतन्त्रमा चुनौती आयो : सभापति देउवा

भक्तपुर, १८ साउन।  नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको बताएका छन् । आज भक्तपुरको कौशलटारमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक बिधाताको बिमोचन गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रको रक्षाका लागि...