अर्घखाची

अर्घाखाँचीमा सँगै बसेर रक्सी पिएका ज्वाइँले गरे सासुको हत्या

अर्घाखाँची, २ साउन । जिल्लाको शीतगंगा नगरपालिकामा ससुराली आएका ज्वाइँले सासुको हत्या गरेका छन् । असार २९ गते शीतगंगा नगरपालिका वडा नम्बर ८ सातमारामा रहेको माइती घरमा रहेकी श्रीमतीलाई लिन आएको समयमा दाङकाे राप्ती गाउँपालिका घर...

अर्घाखाँचीको सुपा देउराली नजिक जिप दुर्घटना ३ जनाको मृत्यु

बुटवल, १९ असार । अर्घाखाँचीको सुपा देउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कृष्णनगर बाट अर्घाखाँचीको सन्धिखर्क तर्फ जादै गरेको लु १ ज १३२९ नम्बरको जिप आज ११ बजे सुपा...

धार्मिक पर्यटनको गन्तव्य स्थल बन्दै ‘सुपा देउराली मन्दिर’

अर्घाखाँची, १७ असार : नेपालका विभिन्न तीर्थस्थल जसको आ आफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली मन्दिर । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै...

अर्घाखाँचीमा गुडिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

अर्घाखाँची, ७ असार । जिल्लाको पाणिनी गाउँपालिकामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना महिलाको ज्यान गएको छ । आज बिहान पाणिनी गाउँपालिका वडा नम्बर ३ खिदिममा गुडिरहेको लु ३६ प ६९८० नम्बरको मोटरसाइकलबाट खसेर ४२ वर्षीय...

अर्घाखाँची भुमिकास्थानका मिर्गाैला पीडित भीमलाई आर्थिक सहयोग

काठमाडौँ, ६ असार : अर्घाखाँची भूमिकास्थान नगरपालिका–८ घेन्चनबासका मिर्गाैला पीडित भीमबहादुर नेपालीको उपचारका लागि रु ६० हजार सहयोग गरिएको छ । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत स्थानीय संवाददाता अर्जुन भुसालको पहलमा सङ्कलन गरिएको रु...

आयुर्वेद, योगशास्त्रका पिता पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि

काठमाडौँ, ४ असार : आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी)ले ‘पतञ्जलि’ पुस्तकमार्फत उहाँको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गरेका छन् । विभिन्न...

अर्घाखाँचीको छत्रदेव सानो चिदि बाट विवाहित महिला ६ बर्षको छोरा सहित सम्पर्क विहिन

बुटवल, ३० जेठ  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर – २ साबिकको बलकोट सानो चिदिका राजु पोखरा बाट ६ दिन देखि एक विवाहित महिला आफ्नो एक छोरा संग बेपत्ता भएकी छिन । बेपता हुनेमा छत्रदेव गाउँपालिका...

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची, जेठ २३ । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने २२ वर्षिय जगदिश तिमिल्सनाको को मृत्यु भएको हो । अछाम घर भएका २२ वर्षिय...

मन्दिर र खेलकुद मैदान निर्माणमा बिदेशमा रहेका युवाको सक्रियता

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका १० का युवाहरु गाउँमा मन्दिर र खेलकुद मैदान निर्माणमा जुटेका छन् । साविक वडा नं ९ माइकाथानमा माइकाथान मन्दिरको निर्माण गर्ने र मन्दिर परिसरको खुला चौरलाई खेलकुद मैदानको रुपमा बिकाश गर्ने...