अर्घखाची

आयुर्वेद, योगशास्त्रका पिता पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि

काठमाडौँ, ४ असार : आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी)ले ‘पतञ्जलि’ पुस्तकमार्फत उहाँको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गरेका छन् । विभिन्न...

अर्घाखाँचीको छत्रदेव सानो चिदि बाट विवाहित महिला ६ बर्षको छोरा सहित सम्पर्क विहिन

बुटवल, ३० जेठ  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर – २ साबिकको बलकोट सानो चिदिका राजु पोखरा बाट ६ दिन देखि एक विवाहित महिला आफ्नो एक छोरा संग बेपत्ता भएकी छिन । बेपता हुनेमा छत्रदेव गाउँपालिका...

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची, जेठ २३ । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने २२ वर्षिय जगदिश तिमिल्सनाको को मृत्यु भएको हो । अछाम घर भएका २२ वर्षिय...

मन्दिर र खेलकुद मैदान निर्माणमा बिदेशमा रहेका युवाको सक्रियता

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका १० का युवाहरु गाउँमा मन्दिर र खेलकुद मैदान निर्माणमा जुटेका छन् । साविक वडा नं ९ माइकाथानमा माइकाथान मन्दिरको निर्माण गर्ने र मन्दिर परिसरको खुला चौरलाई खेलकुद मैदानको रुपमा बिकाश गर्ने...

अर्घाखाँँचीमा बन्दको प्रभाव, २ स्थानमा संकास्पद बस्तु फेला

 अर्घाखाँची, १३ जेठ । जिल्लाको सन्धिखर्कका दुई स्थानमा शंकास्पद बस्तु पेला परेका छन । जिल्लाको सन्धिखर्कस्थित अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु फेला परेको छ । सन्धिखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको...

अर्घाखाँचीको नरपानीमा फोटो पत्रकारिता तालिम सुरु

जेठ, १० अर्घाखाँची  अर्घाखाँचीको नरपानीमा तीन दिने आधारभुत फोटो पत्रकारिता तालिम आज देखि सुरु भएको छ । कमन नेपाल प्राली कपिलबस्तुको आयोजना र कृष्णनगर नगरपालिकाको सहयोगमा सञ्चालित फोटो पत्रकारिता तालिममा कपिलबस्तु जिल्लाका १८ जना पत्रकारहरुको...

अर्घाखाँचीमा जबर्जस्ती करणी गर्ने एकजना पक्राउ

अर्घाखाँची, २८ वैशाख । जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क...

शहीद उद्यान निर्माणका लागि रकम अभाव

अर्घाखाँची, २५ वैशाख अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल नरपानीमा निर्माणाधीन शहीद स्मृति उद्यानका लागि रकम अभाव भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनले शहीद कर्मचारी मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विकको स्मृतिमा उद्यान निर्माण गर्न...

अर्घाखाँची दुर्घटनाका घाइते भन्छन्–चालक र सहचालक केटीसँग जिस्किँदा जीप दुर्घटना भयो

मृतकको संख्या ४ पुग्यो बुटवल २६ चैत  अर्घाखाँचीमा सोमबार दिउँसो सन्धिखर्कबाट खिल्जीका लागि छुटेको लु १ ज १२२९ नम्बरको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । घाइतेमध्ये थप एकजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको...