बाँके

हात्तिपाइले मुक्त गर्नुस् १० लाख दिन्छुः श्रीवास्तव

नेपालगन्ज, १२ बैशाख । हात्तिपाइले रोग मुक्त वडा घोषणा हुने बाँकेका वडाहरुलाई १० लाखपुरस्कार स्वरुप प्रदान गरिने भएको छ । हात्तिपाइले रोग निवारण गर्ने सरकारीलक्ष्यलाई पूरा गर्न प्रभावकारी काम गर्ने वडाहरुलाई जिल्ला समन्वयसमितिले पुरस्कार...

आठौँ राष्ट्रिय खेलकुद ःक्रिकेटको उपाधी एपिएफलाई 

बाँके ११ वैशाख  बाँकेमा जारी आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्रिकेट तर्फ एपिएफले बाजी मारेको छ । बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई पराजीत गर्दै एपिएफले उपाधिमाथी कब्जा जमाएको हो । त्यसैगरी...

आठौँ राष्ट्रिय खेलकुद : आर्मी फाइनलमा प्रवेश

 बाँके, १० बैशाख  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्ज रंगशालामा मंगलवार भएको फुटवल खेलमा प्रदेश ५ लाई पराजित गरि त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ । ट्राईब्रेकरमा प्रदेश ५ लाई ३–१ ले पराजित गरि आर्मी...

आठौँ राष्ट्रिय प्रतियोगिताः पौडी खेलमा त्रिभुवन आर्मी क्लव अग्रपंतिमा

बाँके, ८ बैशाख  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा जारी पौडी खेलमा त्रिभुवन आर्मी क्लवले हालसम्म ९ स्वर्ण जितेको छ । सोमवार ८ खेल भएकोमा आर्मीले पाँच स्वर्ण जित्दै अग्रपंतिमा रहेको छ । सोमवार भएको...

आठौँ राष्ट्रिय खेलकुद : उसुमा त्रिभुवन आर्मी क्लवको अग्रता जारी

बाँके, ९ बैशाख  आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत १४ औँ राष्ट्रिय उसु प्रतियोगितामा त्रिभुवन आर्मी क्लवको अग्रता जारी छ । आर्मीले ६ स्पर्धामा पाँच स्वर्ण जितेको छ । महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङलेस्वर्ण जितिन् । सोही...

आठौ राष्ट्रिय खेलकुद : प्रदेश न : ५ सतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलमा

बाँके, ८ बैसाख  बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ र ५ नम्बर प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपीएफले ३ नम्बर प्रदेशलाई पराजित गरेपछि यी दुई टीम सेमिफाइनलमा प्रवेश गरेका हुन् । तीन खेलमा शतप्रतिशत नतिजा निकालेको...

स्वीमिङमा गौरिकालाई कीर्तिमानसहित दुई स्वर्ण

नेपालगन्ज, ८  बैशाख  स्वीमिङ अन्तर्गत नेपाल आर्मीकी गौरिका सिंहले दुई स्वर्ण हात पारेकी छन् । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी खेलको पहिलो दिन नै नेपाल आर्मी क्लबकी गौरिका सिंहले एक कीर्तिमानसहित दुई स्वर्ण पदक जितेकी...

आर्चरी : बालिकादेखि वृद्धसम्म खेलाडी

बाँके, ८ वैशाख तराईमा गर्मीले तताउँदै गएको छ । बिहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्दा ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ । यही बेला नेपालगञ्जलाई केन्द्र बनाएर आठौँ राष्ट्रिय खेलकूद चलिरहेको छ । खेलकूदको रौनकले...

सुटिङ प्रतियोगिता नेपालगन्जमा सुरु

बाँके, ७ बैशाख  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्जमा सुटिङ खेल शनिवारबाट सुरु भएको छ । सात प्रदेश र दुई विभागिय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव गरि ६५ जना खेलाडी सहभागी छन् ।...