बाँके

बाँके नरैनापुरका अधिकांश भारतीय सीमावर्ती गाउँ डुबानमा (फोटोफिचर)

नरैनापुर(बाँके), ८ असार । गएरातिदेखि परेको अविरल बर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुवानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको...

बाँकेको खजुरा गाउँपालिका साक्षर घोषणा नजिक

नेपालगन्ज, ८ असार : बाँकेको खजुरा गाउँपालिका साक्षर उन्मुख भएको छ । हालसम्म वडा नं. १ देखि वडा नम्बर ६ सम्म साक्षर वडा घोषणा गरिएको छ । अब २ वडा घोषणासंगै खजुरा गाउँपालिका साक्षर गाउँपालिका...

भन्सार आयातमा नियमन गरिँदै

भारत तथा तेस्रो मुलुकबाट वस्तु आयात गर्ने व्यवसायीले चार वर्षसम्म कागजात सुरक्षित राख्नुपर्ने भएको छ । नेपालगञ्जका उद्योगी व्यवसायीसँगको छलफलमा भन्सार जाँचपास परीक्षण कार्यालय काठमाडौँका प्रमुख भन्सार परीक्षक सुशील पाण्डेले भन्सार सुधारका लागि भन्सार जाँचपासपछिको...

बिटमै छैनन् प्रहरी, सुरक्षामा चुनौती

बाँके, ८ असार : नेपालगञ्जले दिनप्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । जीर्ण सडक, पुलपुलेसा, नालालगायतका संरचनाहरूले स्वरुप परिवर्तन गरेका छन् । सडक चौडा पारिएका छन्, सडक रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती...

भारतको लखनउका होटलबाट ५ जना नेपाली बालबालिकाको उद्धार

राँझा, ७ असार : भारतको लखनउबाट पाँच नेपाली बालबालिकालाई उद्धार गरी नेपाल ल्याइएको छ । उत्तर प्रदेशको राजधानी लखनउस्थित विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई भारतीय प्रहरीले उद्धार गरी त्यहाँस्थित बालगृहमा राखेको...

नेपालगञ्जका होटल भारतीय पर्यटकले भरिभराउ

बाँके, ७ असार : नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका...

बाँकेमा लागुऔषध कारोवारी र प्रयोगकर्ताको संख्या बढ्यो

राँझा, ६ असार : बाँकेमा लागुऔषध कारोवारीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । चालू आर्थिक वर्षको अहिलेसम्म ३३८ लागुऔषध कारोवारी पक्राउ परेका छन् । तीमध्ये २२१ जनाविरुद्ध मुद्दा दर्ता भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले...

भेरी अस्पतालमा नयाँ भवनको निर्माण शुरु

नेपालगञ्ज, ६ असार । सङ्घीय सरकारअन्तर्गत रहेको नेपालगञ्जको भेरी अस्पताल परिसरमा अत्याधुनिक ‘इनडोर ब्लक’ (बिरामी भर्ना कक्ष) को निर्माण कार्य शुरु गरिएको छ । शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जले सो ब्लकको...

ग्रिन सिटिको सपना बुन्दै बाँकेको खजुरा गाउँपालिका

नेपालगन्ज, ६ असार :  स्थानिय निर्वाचनका बेला खजुरा गाउँपालिकामा उमेद्धवारहरुले पालिकालाई देशकै नमुना बनाउने भनेका थिए । उ बेला निर्वाचनको माहोलमा यस्तो भनेका होलान भनेर धेरैले विस्वास गरेनन् । गाउँपालिकामा जनप्रतिनिधिहरुले गरेको काम र...