बाँके

खुला तारबाट वन्यजन्तु असुरक्षित

धम्बोझी, २९ भदौ । विद्युत् प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तु असुरक्षित हँुदै गएकोे छ । यही भदौमा बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्ती सामुदायिक वन जाने क्रममा विद्युत्को पोलबाट लत्रिएका हजाराँै भोल्टेजको तारमा...

भेरी अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु

कोहलपुर, २९ भदौ । बाँकेको बुलबुलिया स्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो । भेरी...

आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म आन्दोलन रोकिन्न– सभापति देउवा

नेपालगञ्ज, २८ भदौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले बाँकेमा कांग्रेस नेता कार्यकर्ताहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म कांग्रेसको आन्दोलन नरोकिने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै...

भन्सार छलेर आयात गरिएका ६४ खसी बरामद

राँझा, २८ भदौ । भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८९९८ नंको ट्रकमा गएराति करीब १२ः०० बजे कोहलपुर नगरपालिका वडा...

टोल टोलमा डेंगु रोग बारे सचेतना फैलाउने निर्णय

डुडुवा (बाँके), २७ भाद्र । देशभर डेंगु रोगको संक्रमण फैलिन थालेपछि बाँकेको डुडुवा गाउँपालिकाले सतकर्ता अपनाएको छ । गाउँपालिका स्वास्थ्य शाखाले आज शुक्रबार सरोकारवालासंग अभिमुखीकरण सहित संयुक्त बैठक गरेको छ । बैठकले असोज ५ गतेभित्र...

भेरी अस्पतालको चरम लापरवाही : ज्यूँदै शिशुलाई मृत घोषित

बाँके, २७ भदौ । सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान्...

विकासमा राजनीति गर्नुहुँदैन : मन्त्री राई

नेपालगञ्ज, २७ भदौ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताएका छन् । नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (डम्पिङ साइट) को बिहीबार भएको उद्घाटन कार्यक्रममा मन्त्री...

सभापति कोइरालामाथि आक्रमण गर्ने तीन पक्राउ, तीनको खोजी गरिँदै

नेपालगञ्ज, २७ भदौ । नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी...

पुष्पाको विर अस्पतालमा उपचार हुँदै, सहयोग रकम जुट्दै

नेपालगन्ज, २५ भदौ । नारायण माध्यामिक विद्यालय नेपालगन्जको कक्षा ९ मा अध्ययनरत १७ वर्षीया छात्रा पुष्पा अधिकारीको थप उपचारका लागी काठमाडौ लगिएको छ । पुष्पाको बुबा आमा हिजो साझ मात्र आइपुग्नुभएकाले तत्कालको लागी उहाँहरुले कमाइ...