बाँके

राप्ती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनद्वारा अपिल

नेपालगञ्ज, २७ असार : निरन्तरको वर्षाका कारण बाँकेको राप्ती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ । नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको प्रजिअ मदन भुजेलले...

फेरिए बाँकेको जानकीका ‘हिलाम्ये’ सडक

बाँके, २६ असार । स्थानीय तहको निर्वाचनपछि बाँकेको जानकी गाउँपालिकाका हिलाम्ये सडकहरुको अवस्था फेरिएका छन् । सडकहरु स्तरोन्नति गरिएका छन् । हिलाम्ये र धुलाम्ये हुने सडकहरु स्तरोन्नति गरिएपछि आवतजावत सहज हुँदै गएको छ । सडकहरुको...

नेपालगञ्जमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

राँझा, २६ असार। नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमान्को कुटाइबाट मृत्यु भएको छ । श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी...

खजुरामा डेंगु नियन्त्रणको अभियान

खजुरा, २५ असार । खजुरा गाउँपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । गाउँपालिका वडा नम्बर ३ र ४ लाई लक्षित गरी उक्त अभियान सुरु गरिएको हो । दुई...

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्राथमिकताहरु सार्वजनीक

नेपालगन्ज २५ असार । जिल्ला प्रहरी कार्यालय बाँकेले कार्यालयका प्रमुख प्राथमिकताहरु आज सार्वजनीक गरेको छ । कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी ११ वटा प्राथमीकता सार्वजनीक गरेको हो । जनतालाई पुर्ण सुरक्षाको प्रत्याभुति दिलाउने कामलाई पहिलो...

नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरेको सातवटा बस आइपुग्यो

नेपालगन्ज २५ असार । नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरेको सातवटा बस आईपुगेको छ । अन्य स्थानीय तहसंग सोझो यातायात सम्बन्ध बढाउने नीति लिएको उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने गरी बस खरिद गरेको हो । बुधवार कम्पनीले बसहरु...

पेश्की फिर्ता लिएपछि कारागार निर्माण अन्योलमा

बाँके, २५ असार : विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरवाही बाहिर आएको छ । पप्पु कन्स्ट्रक्सनकै लापरवाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । निर्माण...

ग्रीन खजुराको सपना पूरा

खजुरा (बाँके), २४ असार। खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच आज (मंगलबार) उज्वेकस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको छ । उज्वेकस्तानमा सञ्चालन भइरहेको ग्रीन एकोनोमी कार्यक्रममा सहभागी खजुरा गाउँपालिका...

साना उद्योगीहरुलाई अनुदानमा सामाग्री हस्तान्तरण

नेपालगन्ज, २३ असार । साना तथा घरेलु उद्योग कार्यालय बाँकेले सोमबार साना उद्यमीहरुलाई अनुदानमा प्रबिधि हस्तान्तरण गरेको छ । साना तथा घरेलु उद्योग कार्यालयको आयोजनामा सोमबार प्रविधि हस्तान्तरण गरीएको हो । कुल २८ लाख २० हजार...