बाँके

बाँके जिल्ला कारागारका कैदीबन्दीको सकसपूर्ण अवस्था

नेपालगञ्ज, १७ जेठ । दुई सय पचास जना अट्ने स्थानमा करीब ७५० जनालाई राखियो भने ती मानिसको अवस्था कस्तो होला ? हो, नेपालगञ्ज शहरको ठीक बीच भागमा रहेको बाँके जिल्ला कारागारका कैदीबन्दीले अहिले यस्तै सकसपूर्ण...

प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ

बाँके, १७ जेठ  प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको...

शैक्षिक महोत्सवमा विद्यार्थी उत्साहित

खजुरा, १६ जेठ बाँकेको खजुरा स्थित ज्ञानोदय नमूना माविमा आज विहीबारदेखि शुरु भएको शैक्षिक महोत्सवमा विद्यार्थी उत्साहित बनेका छन् । आफ्नो प्रतिभा प्रष्फुटन गर्न पाउँदा खजुरा क्षेत्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थी महोत्सवमा उत्साहित बनेका हुन्...

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ हजार ८३२ ले रोजगार पाउने

नेपालगञ्ज, १६ जेठ । सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ले रोजगारी पाउने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा २०७५÷७६ भित्र बेरोजगारी सूचीमा...

पाइप खरीदपछि अलमलमा खानेपानी आयोजना

बाँके, १६ जेठ  राप्ती खानेपानी आयोजनाका लागि पाइप खरीद भएको डेढ वर्ष बिते पनि अहिलेसम्म उक्त आयोजनाको काम अघि बढ्न सकेको छैन । नेपाल खानेपानी संस्थान नेपालगञ्जले राप्ती नदीबाट पिउने पानी ल्याउन आर्थिक वर्ष २०७३÷७४...

‘निर्वाचनका बेला गरेका बाचा पुरा गर्दैछौ’ : प्रमुख कक्षपति

खजुरा, १५ जेष्ठ । बाँकेको खजुरा गाउँपालिकाले ११ औं गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसको अवसरमा आज बुधवार आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षतिले निर्वाचनका बेला गरेका बाचा पूरा...

महिला स्वयम्सेविकालाई प्रोत्साहन रकम

नेपालगन्ज, १५ जेष्ठ । खजुरा गाउँपालिकाले गणतन्त्र दिवसको अवसर पारेर महिला स्वयम सेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । मासिक ५ सयको दरले १ सय ८ जना स्वयम्सेबिकाहरुलाई प्रोत्साहन भत्ता बितरण गरेको गाउँपालिकाले छ ।...

बाँकेको खजुरामा भोलिदेखि शैक्षिक महोत्सव सन्चालन

खजुरा, १५ जेठ । बाँकेको खजुरा स्थित ज्ञानोदय नमूना माविमा यही जेठ १६ र १७ गते हुने अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप २०७६ को तयारी पूरा भएको छ । खजुरा गाउँपालिका शिक्षा समितिको...

भेरी प्रादेशिक अस्पतालमा सिकलसेल जाँच्ने मेशिन बिग्रिदा समस्या

धम्बोझी, १५ । जेठ भेरी प्रादेशिक अस्पतालमा एचबी इलेक्ट्रोफोरेस नामक सिकलसेल रोग जाच्ने यन्त्र बिग्रिएपछि सो रोगको जाँच रोकिएको छ । अस्पतालका इञ्चार्ज डाक्टर रुपानन्द अधिकारीले उक्त यन्त्रलाई मर्मत गर्न काठमाडौँ पठाइएको बताए । गत...